एनआरएनए कतारको १० औं राष्ट्रिय अधिवेशन हुँदै

काठमाडौं :  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय अधिवेशन आज हुँदैछ। आज हुने अधिवेशन मा साहित्यिक रचना वाचन कार्यक्रम पनि राखिएको जनाइएको छ ।साहित्य विभाग प्रमुख रुप रसाइलीका अनुसार सो कार्यक्रममा साहित्यकारहरू शेखर बस्नेत र सुजता जिसीको विशेष साहित्यक प्रस्तुती रहनेछ।अध्यक्ष सुरेश भट्टले एनसीसीसँग सदस्यता नवीकरण गरेका, नयाँ लिएका र लिन चाहने सबै गैरआवासीय नेपालीहरूलाई बन्दसत्रमा स्वागत गरिने जानकारी दिए।

सम्बन्धित सामग्री

एनआरएनए साउदीको आसन्न राष्ट्रिय अधिवेशन स्थगित

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आसन्न राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।  एनआरएनए साउदीका वर्तमान अध्यक्ष डमर यादवले सामाजिक संजाल फेसबुकमा विभिन्न असहमति राख्दै अधिवेशन हाललाई स्थगित गर्नुपरेको जानकारी दिएका छन् ।  हरेक अधिवेशनमा प्रकाशन हुनै पर्ने मतदाताहरूको नामावली (सूची) प्रकाशन नै नगरी उम्मेदवारी आह्वान गरेको तथा एनआरएनएको विधानको दफा १४.३ बमोजिम […]

‘एनआरएनले भन्यो : निर्वाचन विवादरिहत बनाउँछौँ

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुनै पनि बदमासी हुन नदिने स्पष्ट पारेको छ । एनआरएनले आज जारी गरेको विज्ञप्तिअनुसार २०२१ अक्टोबरमा हुने निर्वाचनलाई विवादरहित बनाउन अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटेको स्पष्ट पारेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र […]