एनआरएनए साउदीको आसन्न राष्ट्रिय अधिवेशन स्थगित

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आसन्न राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।  एनआरएनए साउदीका वर्तमान अध्यक्ष डमर यादवले सामाजिक संजाल फेसबुकमा विभिन्न असहमति राख्दै अधिवेशन हाललाई स्थगित गर्नुपरेको जानकारी दिएका छन् ।  हरेक अधिवेशनमा प्रकाशन हुनै पर्ने मतदाताहरूको नामावली (सूची) प्रकाशन नै नगरी उम्मेदवारी आह्वान गरेको तथा एनआरएनएको विधानको दफा १४.३ बमोजिम […]