गाउँमा स्वास्थ्य संस्था नहुँदा गुर्दुमवासीको ज्यानै जोखिम

गाउँमा स्वास्थ्य संस्था छैन । बर्खामा गाउँसम्म एम्बुलेन्स आइपुग्दैन । बर्खामा गाउँबाट नजिक मानिने स्वास्थ्य संस्था नौबिसेसम्म पुग्न हिँडेर तीन घन्टा लाग्छ । भिरालो बाटो, वर्षात्को समय स्टेचरमा बिरामी बोक्न ठूलै युद्ध जितेबराबर...

सम्बन्धित सामग्री

काभ्रेको भुम्लुमा रेबिज आंतक

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेबिजको जोखिम बढेको छ । धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित भएका छन् । भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ५० भन्दा धेरै पशु चौपाया मरेका छन् । स्थानीयले मरेका राँगा र भैंसीको मासु खाएपछि गाउँमा झनै त्रास बढेको हो । स्वास्थ्य कार्यालय काभ्रे, भुम्लु गाउँपालिका स्वास्थ्य शाखा, पशु […]

काभ्रेको भुम्लु गाउँपालिकामा रेविज आतंक, धमाधम पशु चौपाया मर्न थाले

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेविजको जोखिम बढेको छ । धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित भएका छन् । भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ५० भन्दा धेरै पशु चौपाया मरेका छन् । यहि बेला स्थानियले मरेको भैंसीको मासु खाएपछि गाउँमा झनै त्रास बढेको हो । स्वास्थ्य कार्यालय काभ्रे, भुम्लु गाउँपालिका स्वास्थ्य शाखा, पशु […]

कैलालीमा औलो परीक्षण शिविर सम्पन्न

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यलय कैलालीको आयोजनामा लक्षित समुदायका व्यक्तिहरुको लागि औलो परीक्षण शिविर सम्पन्न गरिएको छ  । विश्व औलो दिवस २०२२ को “औलोको भार कम गर्न नयाँ पनमा जोड दिऔं र जीवन बचाऔँ’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा औलो जोखिम क्षेत्र, सीमान्तकृत समुदाय, सेवाको पहुँचमा नभएका व्यक्तिहरुको लागि धनगढी जुगेडास्थित इट्टा उधोगहरु र वडा नं.१० जुगेडा राना गाउँमा औलो परीक्षण गरेको हो ।१० गतेदेखि १२ गतेसम्म गरि तिन दिन स्वास्थ्यकर्मीहरुको टोलीले

गुल्मीका ग्रामिण भेगमा कोभिड संक्रमणको जोखिम बढ्दै

रुरु क्षेत्र गाउँपालिकामा मात्रै ५० प्रतिशतमा संक्रमण गाउँ–गाउँमा कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ ।  स्वास्थ्य कार्यालय गुल्मीले कोभिड–१९ को संक्रमण भएका पालिकाका गाउँहरुमा र्‍यानडम्ली एन्टिजिन परीक्षण थालेका छ...

नेपालको दुई तिहाइभन्दा बढी जनसंख्यामा कोभिड–१९ एन्टिबडी

जनघनत्व धेरै भएका सहरी क्षेत्रमा कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढी हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर, नेपालको सन्दर्भमा कोरोना संक्रमणको जोखिम ग्रामीण भेगदेखि सहरी क्षेत्रमा करिब उस्तै रहेको स्वास्थ्य मन्त्रालयको सर्वेक्षणले देखाएको छ ।महामारीको प्रभाव गाउँ र सहरमा उस्तै पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठन र केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा असार २१ गतेदेखि साउन ३० गतेसम्म गरिएको सेरोप्रिभिलेन्स सर्वेक्षणमा गाउँमा ६८.७ प्रतिशत, सहरी क्षेत्रमा ६८.५ प्रतिश

कोरोना जोखिम : शहरमा सावधानी, गाउँमा बेवास्ता

महेन्द्रनगर । मुलुकमा कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने जोखिम रहेका बेला कञ्चनपुरका शहरी क्षेत्रमा स्वास्थ्य सुरक्षा सर्तकता अपनाएको देखिए पनि ग्रामीण बस्तीमा भने त्यसको कुनै वास्ता छैन ।

‘कोरोना भनेर छोराछोरी भोकै राख्न मिलेन, जोखिम मोलेरै काममा आयौँ’

सल्यान : दोस्रो लहरका रुपमा फैलिएको भेरियन्टसहितको कोरोना संक्रमणले गत वर्षको भन्दा धेरै नागरिक आफ्नो रोजीरोटी गुमाउन पुगेका छन्। पहिलो लहरभन्दा दोस्रो लहरबाट धेरै मानिसको मृत्यु हुन थालेपछि धेरै नागरिकले आफ्नो रोजगारी गुमाएर घरमै बस्न बाध्य भएका छन्।ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका छन्। तर कोरोना महामारीको क्रममा पनि गाउँमा सञ्चालित प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमले केही ज्याला मजदुरी गर्नेलाई राहत दिएको छ। कोरोनाको विषम परिस्थितिमा पन

डोटीमा कोरोनासँगै भाइरल ज्वरो

कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा भाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पूर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका&nda

गाउँमा जोखिम उस्तै

परीक्षण गरिएकामध्ये हालसम्म जिल्लाभर ११ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । ३४.४ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

जोखिम मोलेर घरमै सुत्केरी हुने दिन हटे

कञ्चनपुर : गाउँमा सुरक्षित प्रसूति सेवा केन्द्र नहुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ का २५ वर्षीया कमला नेपालीले दुई शिशु जोखिम मोल्दै घरमै जन्माइन्। 'श्रीमान् रोजगारीका लागि भारतमा रहने हुँदा टाढाको अस्पताल जान सकिनन्। जोखिम भए पनि दुई शिशु घरमै जन्माएँ' उनले भनिन्, ‘हाल गाउँनजिकै शहरी स्वास्थ्य केन्द्रमा सु...