कैलालीमा औलो परीक्षण शिविर सम्पन्न

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यलय कैलालीको आयोजनामा लक्षित समुदायका व्यक्तिहरुको लागि औलो परीक्षण शिविर सम्पन्न गरिएको छ  । विश्व औलो दिवस २०२२ को “औलोको भार कम गर्न नयाँ पनमा जोड दिऔं र जीवन बचाऔँ’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा औलो जोखिम क्षेत्र, सीमान्तकृत समुदाय, सेवाको पहुँचमा नभएका व्यक्तिहरुको लागि धनगढी जुगेडास्थित इट्टा उधोगहरु र वडा नं.१० जुगेडा राना गाउँमा औलो परीक्षण गरेको हो ।१० गतेदेखि १२ गतेसम्म गरि तिन दिन स्वास्थ्यकर्मीहरुको टोलीले

सम्बन्धित सामग्री