गुल्मीका ग्रामिण भेगमा कोभिड संक्रमणको जोखिम बढ्दै

रुरु क्षेत्र गाउँपालिकामा मात्रै ५० प्रतिशतमा संक्रमण गाउँ–गाउँमा कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ ।  स्वास्थ्य कार्यालय गुल्मीले कोभिड–१९ को संक्रमण भएका पालिकाका गाउँहरुमा र्‍यानडम्ली एन्टिजिन परीक्षण थालेका छ...

सम्बन्धित सामग्री

कोरोना संक्रमणको जोखिम बढ्दै

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा विश्वभरि नै फैलिरहेको छ । नेपालमा पनि थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरूले सचेत हुन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले समेत सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । अक्सिजन सिलिन्डर भरेर राख्नसमेत भनेको छ । पछिल्लो २४ […]

विराटनगरसँग जोडिएको ‘रानी नाका’ खुल्ला

प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आजबाट आवतजावतका लागि खुल्ला भएको छ । सहायक नाकाबाट आवतजावतलाई कडाई गर्ने भन्दै स्थानीय प्रशासनले मुख्य नाका रानी खुल्ला गर्ने निर्णय गरेको हो ।कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सो नाकाबाट आवतजावतमा रोक लगाउँदै आएका थियो । विषेश परिचयपत्रको आधारमा मात्र सो नाका भएर नेपाल प्रवेशको व्यवस्था गरिएको थियो । तर पछिल्लो दिन भारतसँग सीमा जोडिएको मोरङको सहायक नाकाबाट लुकीछिपी आउजाउको क्रम बढेसँगै स्

इद उल फित्र घरमै बसेर मनाउन मुस्लिम आयोगको अपिल

काठमाडौं : मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ। नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको हुँदा सामुहिक रुपमा नमाज नपढ्न र इद उल फित्र पनि घरमा नै बसेर मनाउन आग्रह गरे।यस्तै अध्यक्ष अन्सारीले स्थानीय स्तरमा आइसोलेसन तथा क्वारेन्टाइन केन्द्र बनाउन आवश्यक देखिए मस्जित तथा मदरसा उपलब्ध गराउन मस्लिम समुदायलाई आग्रह पनि गरे। मुस्लिम धर्माबलम्बीहरुले मान्ने हिजरी संम्वतको नवौं महिना रमादान महिना हुने र रमादान महिनाभर ब्रत (रोजा) बस्ने चलन छ।यो महि

बागमती प्रदेश सरकारले जिल्लामा पीसीआर ल्याब स्थापना गर्ने

कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मातहतमा परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने

काठमाडौं। सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ। सर्वोच्चको मंगलबार बसेको प्रधानन्यायाधीशसहितको पूर्ण बैठकले बैशाख पन्ध्रदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो। संक्रमण अवधिभर बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका रिट मात्र हेरिने सर्वाेच्चले जनाएको छ।रासस

मकवानपुरमा सातामा ३ दिन मात्र बैंक खुल्ने

मकवानपुर । मकवानपुरमा बैंक तथा वित्तिय संस्थाहरू आलोपालो गरी हप्तामा ३ दिनमात्र सञ्चालनमा ल्याइने भएको छ । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरू आलोपालो गरी हप्तामा ३ दिनमात्र सञ्चालनमा ल्याइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको हो ।कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर र बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम् सञ्चालिकाहरूबीच मंगलबार भएको बैठकले आलोपालो गरी हप्तामा ३ दिन मात्र बैंकहरु

मास्क अनिवार्य गराउन सडकमा अनुगमन समिति

दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले अनुगमन समितिलाई सडकमा खटाएको छ ।  व्यवस्थापन केन्द्रको निर्देशन अनुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । अनुगमन टोलीका संयोजक रोमबहादुर महतका साथै केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट सहितको अनुगमन टोलीले बुधवारदेखि स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।  अनुगमन टोलीले वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी बिक्रेता तथा ग्राहक, पैदलयात्रु,...

सरकार फेरि लकडाउन नगर्ने मुडमा, नाका पनि बन्द नगरिने

छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको देखिएको छ । मन्त्रालयको विवरणअनुसार मंगलबार ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो ।  यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।हाल नेपा