‘कोरोना भनेर छोराछोरी भोकै राख्न मिलेन, जोखिम मोलेरै काममा आयौँ’

सल्यान : दोस्रो लहरका रुपमा फैलिएको भेरियन्टसहितको कोरोना संक्रमणले गत वर्षको भन्दा धेरै नागरिक आफ्नो रोजीरोटी गुमाउन पुगेका छन्। पहिलो लहरभन्दा दोस्रो लहरबाट धेरै मानिसको मृत्यु हुन थालेपछि धेरै नागरिकले आफ्नो रोजगारी गुमाएर घरमै बस्न बाध्य भएका छन्।ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका छन्। तर कोरोना महामारीको क्रममा पनि गाउँमा सञ्चालित प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमले केही ज्याला मजदुरी गर्नेलाई राहत दिएको छ। कोरोनाको विषम परिस्थितिमा पन

सम्बन्धित सामग्री