काठमाण्डौ - काठमाण्डौ उपत्यकामा हिजो एकैदिन जाँडरक्सी खाएर गाडी चलाउने ४ सय २६ जना कारबाहीमा परेका छन् ।
होलीका अवसरमा जाँडरक्सी खाएर गाडी चलाउन जोखिम हुने भएकाले ट्राफिक प्रहरीले हिजो दिउँसो पनि जाँडरक्सी खाए नखाएको बारेमा जाँच गरेको थियो । यस्तै लागु पदार्थ प्रयोग गरेर गाडी चलाउने १५ जना चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, लेन तथा लाइट अनुशासन पालना नगरेको, अनावश्यक हर्न बजाएको लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने गरी कुल २ हजार ५ सय ५६ जनालाई कारबाही गरेको काठमाण्डौ उपत्यका ट्...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा प्रतिनिधिसभा अन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा अन्तर्गत १२ स्थानका लागि एक सय १८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नं १ मा नेपाली कांग्रेस नेकपा एमाले, राप्रपा र ६ जना स्वतन्त
काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय २७ जनाको नमुना परीक्षण गरेकोमा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ जनामा झरेको छ ।
यस्तै २४ घण्टा काेराेना भाइरसविरुद्धकाे खाेप लगाउनेकाे विवरण प्राप्त...
अमेरिकाको टेक्सस राज्यमा रहेको एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा ज्यान गुमाउनेको सङ्ख्या २६ जना पुगेको छ । गोली प्रहारबाट कम्तीमा २० जना बालबालिका र ६ जना वयस्क गरी २६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
गोली प्रहार भएको विद्यालयमा सातदेखि दश वर्ष उमेर समूहका बालबालिका अध्ययन गर्छन् । रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विद्यालयमा झन्डै पाँच सय जना बालबालिका रहेका र ज्यान गुमाउनेकाे सङ्ख्...
मोरङको चार वटा स्थानीय तहमा वडाध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । काँग्रेसका दुई, एमालेका २ र माओवादी केन्द्रका एक जना वडाध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिकामा १ नं. वडाको वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी ७ मा एमालेका मोहन प्रसाद अधिकारीले १ हजार ३ सय २८ मत
मोरङका चार वटा स्थानीय तहमा वडाअध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । नेपाली काँग्रेसका दुई, नेकपा एमालेका २ र माओवादी केन्द्रका एक जना वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिकामा १ नं। वडाको वडाअध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी ७ मा एमालेका मोहन प्रसाद अधिकारीले १
काठमाडौं, ६ वैशाख । नेपालमा पछिलो २४ घण्टामा थप दश जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या तिन सय ३४ रहेको छ । यस अवधिमा कोरोना संक्रमणका कारण मृतकको संख्या सुन्य रहेको छ ।
काठमाण्डाै – पछिल्लो २४ घण्टामा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै थप एक हजार आठ सय २६ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ जना पुगेको छ । थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ ।अहिले नेपालमा २६ हजार १ सय २ जना ...
नेपालगञ्ज – बाँकेमा २६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लाका तीन वटा ल्याबमा एक सय १२ जनाको परीक्षण गर्दा २६ जनामा कोरोना देखिएको हो। भेरी अस्पतालमा ६४ जनाको जाँच गर्दा १७ जना, कोहलपुर मेडिकल कलेजमा ३६ जनामा आठ जना र बागेश्वरी ल्याबमा १२ जनामा एक जनालाई […]