८ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि, १ हजार ८ सय २६ जना निको भए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै थप एक हजार आठ सय २६ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ जना पुगेको छ । थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ ।अहिले नेपालमा २६ हजार १ सय २ जना ...

सम्बन्धित सामग्री

२४ घण्टामा ५१ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार नाै सय दुई जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ रहेको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ५२ हजार एक सय २१ जनाकाे काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका छन् ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने सत्तागठबन्धनले निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी ओलीले नक्कली शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताएक छन्। भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ। देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ। पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिँदा २६ जना भए निको भएका छन्।

थप २७ जनामा कोरोना संक्रमण, २६ जना निको भए

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ८६७ पीसीआर परीक्षणमा २५ जना र ६७९ एन्टिजेन परीक्षणमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप २६ जना निको भएका छन् । हाल नेपालमा ५६९ सक्रिय...

२४ घण्टामा १ सय १० जनामा काेराेना सङ्क्रमण, १ सय २६ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय २७ जनाको नमुना परीक्षण गरेकोमा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ जनामा झरेको छ ।  यस्तै २४ घण्टा काेराेना भाइरसविरुद्धकाे खाेप लगाउनेकाे विवरण प्राप्त...

२४ घण्टामा २ सय ३ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ५९ जनाको नमुना परीक्षण गर्दा दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा एक सय २६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा दुई हजार दुई सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । थप चार लाख २९ हजार आठ सय सात जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्र...

२४ घण्टामा ८ सय ४८ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर आठ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गरेकोमा आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा पाँच सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाकाे ज्यान गएकाे छ । अहिले नेपालमा पाँच हजार दुई सय ५९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ९० हजार चार सय ४७ जनाले क...

कोरोना अपडेट : १० जनामा संक्रमण, २६ मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३ जनामा परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ। यो अवधिमा २६ जना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।नेपालमा कोरोना निको हुने दर ९८. ७ प्रतिशत रहेको छ। हाल संक्रिय संक्रमितको संख्या ३ सय ३४ रहेको छ भने २४ घण्टामा ७२ हजार ६  सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

थप १० जनामा कोरोना संक्रमण, २६ जना निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा शून्य जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।

आज पनि काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

काठमाण्डाै – आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका छन् । आज निको हुने सात हजार दुई सय २६ जनासँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार चार सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जना र पाँच सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय आठ जना गरी ६ हजार नौ सय ३९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म सङ्क्रमण प...