२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्रालय र जिम्मेवारी प्राप्त व्यक्तिले अकर्मण्यताले समयमा रासायनिक मल आउन नसकेको बताएका छन् । विनियोजन विधेयकको छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले भने, ‘जिम्मेवार मन्त्रालय र जिम्मेवारी लिएका मानिसहरुले सही काम नगरिदिँदा समस्या आयो । अब के हुन्छ? वक्तव्य आउँछ । मल […]