फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न प्रस्ताव

काठमाडौं : कोभिड १९ का कारण सङ्कटग्रस्त फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न सत्तारुढ दलको गठबन्धनले प्रस्ताव गरेको छ। सत्तारुढ दलहरुको कार्यदलले संयुक्त सरकारको सत्ता संचालनका न्युनतम साझा कार्यक्रम तयार पारेको थियो। सोही तयार पारिएको प्रतिवेदनलाई आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। जसमा कोरोना महामारीले प्रभावित पारेका क्षेत्रहरुलाई…

सम्बन्धित सामग्री

फिल्म ‘महाजात्रा’ले के दिन्छ ?

पोखरा । नेपाली फिल्म ‘महाजात्रा’ले दर्शकलाई प्रशस्त मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’को यो सिक्वेल आगामी ९ चैतदेखि रिलिज हुँदै छ । सोमबार पोखरामा पत्रकार सम्मेलनमा लेखक–निर्देशक प्रदीप भट्टराईले फिल्मको उद्देश्य सत्प्रतिशत मनोरञ्जन दिने हुन्छ भन्दै ‘महाजात्रा’ले फिल्म हेरेर हलबाट फर्किंदा दर्शकले मनोरञ्जनसँगै गहिरो सन्देश लिएर जाने बताए । उनले सिक्वेल’bout […] The post फिल्म ‘महाजात्रा’ले के दिन्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अटिजम प्रभावित बालबालिकालाई पुष्प र श्रद्धाले गराए मनोरञ्जन

काठमाडौं । फिल्म रिलिज मिति नजिकिंदै जाँदा फिल्म ‘कृष्णलीला’ टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ । सोमबार फिल्म युनिटले ललितपुरको हरिसिद्धिस्थित अटिजम केयर नेपाल सोसाइटीमा पुगेर अटिजम प्रभावित बालबालिकासँग समय बितायो । अभिनेता पुष्पक खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, निर्देशक दीपक वली लगायत त्यहाँ पुगेका थिए । कलाकारसहितको फिल्म टोलीले बालबालिकासँग फिल्मको गीतमा नाचेर मनोरञ्जन दिलायो । […]

महानगरले भन्यो, ‘नवीकरण गर्ने व्यवसायको मनोरञ्जन कर तिरे नतिरेको चेकजाँच गर्नु’

काठमाडौँ– काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर फिल्म हलसँग ५ प्रतिशत कर लिँदै आइरहेको छ। यद्यपि उक्त कर समयमा नबुझाएपछि महानगरपालिकाले बेलामै हल लगायत मनोरञ्जन क्षेत्रलाई कर तिर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महानगरले राजस्व विभागमा मनोरञ्जन कर बुझाएको प्रमाण जाँच गरी मात्र व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन दिएको छ  ।  […]

लण्डनमा फिल्म पढेका रोहित निर्देशनमा डेब्यु गर्दै

काठमाडौँ– लण्डनबाट फिल्म शिक्षामा मास्टर्स गरेका रोहित करण वैद्यले नेपाली फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । लण्डनको  ‘नेशनल फिल्म एण्ड टेलिभिजन स्कुल’ बाट फिल्म निर्देशन र टेलिभिजन मनोरञ्जन कार्यक्रम निर्माणमा मास्टर गरेका वैद्यले फिल्म  ‘मायाको माया’ बाट नेपाली फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनले सन् २०१७ मा आफ्नो पहिलो प्रोजेक्ट  ‘लाइफ अन […]

अक्षय कुमारले दर्शकलाई भने-फिल्म हेर्नुस्, निराश बनाउँदैन

बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नो आउन लागेको फिल्मले भरपूर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपूर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् ।’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहीँ १८ मार्चमा नेपालका हुलहरूमा लाग्दैछ । म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु । यो फिल्म राम्रो बनेको छ भने पूर्णरुपमा कमर्सियल छ । मलाई विश्वास छ । यसले तपाईलाई भरपूर मनोरञ्जन दिनेछ

कोरोनाको तेस्रो लहरले ठप्प मनोरञ्जन क्षेत्र, गायक गायिका भने रेकर्डिङमा व्यस्त

काठमाडौं : कोरोनाको दोस्रो लहरपछि जुर्मुराउन थालेको फिल्म तथा मनोरञ्जन क्षेत्र अहिले फेरि ठप्प बनेको छ। कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै सरकारले भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाउँदा सिनेमा हललगायत स्टेज कार्यक्रमहरु अहिले बन्द छन्। सिनेमाहल बन्द हुँदा मिति तोकिएका फिल्महरुको रिलिज डेट स्थगित भइसकेको छ। स्टेज कार्यक्रमहरु रद्द हुँदा धेरै कलाकारहरु काम बिहीन भएका…

कोरोनाकालका १० सफल फिल्म

काठमाडौं : केही दशकयता फिल्म मनोरञ्जनको प्रमुख साधन बनेको छ। मनोरञ्जन मात्र नभएर समाज रुपान्तरणमा समेत यसको विशेष भूमिका रहेको छ।फिल्ममा हरेक वर्ष खर्बौंको कारोबार हुने गर्छ। तर सन् २०२० देखि फैलन सुरु गरेको कोरोना भाइरसको महामारीले अन्य क्षेत्रलाई जस्तै फिल्मलाई पनि ठूलो असर पार्यो। लामो समय फिल्म हलहरु बन्द रहे। यहाँ हुने लगानीमा पनि गिरावट आयो।कोरोनाकाल सुरु हुनुभन्दा पहिले नै प्रदर्शनको लागि तयार पारिएका सिनेमा पनि यसको चपेटामा परे। त्यतिबेलै प्रदर्शन मिति तोकेका धेरै फिल्मले अझै पनि प्रदर्श

राधे फिल्म समीक्षा : नयाँ बोतलमा पुरानो रक्सी

सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाइ' नयाँ बोतलमा पुरानो रक्सी जस्तै छ । फिल्म त नयाँ हो तर यसका मसलाहरू सबै पुराना हुन् । निर्देशक प्रभु देवाले तमिल र तेलुगु फिल्मका स्टाइल यसमा पस्केका छन् । लकडाउनका कारण घरैमा बस्न बाध्य मानिसहरूलाई धाँसु मनोरञ्जन दिनका लागि फिल्म डिजिटल प्ल्याटफर्ममा सार्वजनिक गरिएको छ । सलमान खानले निर्माता र कलाकारका रूपमा मनोरञ्जन दिने पूरा कोशिश गरेका छन् । दिशा पाटनी उनीसँग जोडी बाँध्न आइपुगेकी छन् । रणदीप हुड्डा फिल्मका खलनायक हुन् तर उनको अभिनयमा नाटकीयता देखिन्छ ।...

चलचित्र तथा मनोरञ्जन फोरम विस्तार

काठमाडौंँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठन भएको ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार गरिएको छ । महासंघको भवनमा आयोजित एक कार्यक्रमका बीच फोरम विस्तार गरिएको हो । जसमा सह सभापतिमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चयन गरिएको छ । नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल शशी, नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, फिल्म निर्देशक मदन घिमिर