कोरोनाको तेस्रो लहरले ठप्प मनोरञ्जन क्षेत्र, गायक गायिका भने रेकर्डिङमा व्यस्त

काठमाडौं : कोरोनाको दोस्रो लहरपछि जुर्मुराउन थालेको फिल्म तथा मनोरञ्जन क्षेत्र अहिले फेरि ठप्प बनेको छ। कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै सरकारले भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाउँदा सिनेमा हललगायत स्टेज कार्यक्रमहरु अहिले बन्द छन्। सिनेमाहल बन्द हुँदा मिति तोकिएका फिल्महरुको रिलिज डेट स्थगित भइसकेको छ। स्टेज कार्यक्रमहरु रद्द हुँदा धेरै कलाकारहरु काम बिहीन भएका…

सम्बन्धित सामग्री

सामाखुसीको सिटी स्क्वायर मलमा होली उत्सव

काठमाडौं । होलीपर्वको अवसरमा सामाखुसीस्थित सिटी स्क्वायर मलले विशेष कार्यक्रम आयोजना गरेको छ । ‘होली उत्सव’ नाममा आइतबार भएको कार्यक्रममा उत्सव ब्यान्ड, गायिका एन्जिला रेग्मी र एसके डान्स ग्रुपले प्रस्तुति दिएका थिए । होली विशेष कार्यक्रममा उत्सव ब्यान्डले आफ्ना आठ गीतमा सांगीतिक प्रस्तुति दियो भने एन्जिलाले सात वटा गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । […]

वर्तिका एम राईले अमेरिकाको टेक्सासमा लाइभ प्रस्तुति दिने

काठमाडौं । नेपाली तन्नेरी पुस्तामा चर्चित गायिका वर्तिका एम राईले अमेरिकाको डालसमा लाइभ प्रस्तुति दिने भएकी छन् । नोभेम्बर २४ मा अमेरिकाको टेक्सासमा उनी गुञ्जिने कार्यक्रम तय भएको छ । फेम नेपालले आयोजना गर्न लागेको कन्सर्टमा वर्तिकासहित डायस्पोराका अन्य सांगीतिक समूहले समेत प्रस्तुति दिने भएका छन् । बज्र ब्याण्ड, सनिर र म्याड हनीले पनि मनोरञ्जन […]

आस्था गिल, डिभाइन, किङ र दोङले दशरथ रंगशालामा दर्शकलाई नचाए (तस्वीर)

काठमाडौं । भारतीयसहितका चर्चित नेपाली गायकगायिकाले दशरथ रंगशालामा आयोजित कन्सर्टमा प्रस्तुति दिएका छन् । ‘नेभरल्याण्ड कन्सर्ट’मा उनीहरुले हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिए । सुरुमा चर्चित भारतीय गायिका आस्था गिलले दर्शकलाई आफ्ना हिट गीतमार्फत जुरुक जुरुक तुल्याइन् । उनले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत गाइन् । उनको गायकीमा […]

टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै जब स्टेजमै रोइन् रचना रिमाल

काठमाडौं । फिल्म ‘महापुरुष’ले सोमबार पोखरामा प्रचार कार्यक्रम राखेको थियो । स्थानीय हल्लनचोकमा हरिवंश आचार्यसहितका कलाकारले प्रस्तुति दिइरहेका थिए । कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, कमेडियन विकास अर्यालले पनि मनोरञ्जन दिइरहेका थिए । शोलाई रमाइलो तुल्याउन फिल्म टिमले कमेडियन र गायक-गायिकालाई पनि सँगै लगेको थियो । तर पोखरामा आयोजित शो भने […]

रहिनन् लता मंगेशकर

भारतकी चर्चित तथा अग्रज गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यो खबरसँगै मनोरञ्जन क्षेत्र स्तब्ध भएको छ ।  लता मंगेशकर करीब एक महिनादेखि बिरामी थिइन् । ८ जनवरीमा लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  लतालाई पनि कोरोनासँग निमोनिया भएको थियो । डाक्टरले उनलाई आईसीयूमा भर्ना गरेका थिए ।  त्यसयता उनी निरन्तर संघर्ष गरिरहेकी छिन् । उपचारका क्रममा उनलाई २ दिन मात्र भेन्टिलेटरबाट हटाइएको थियो ।  गायिकाको आत्माको चिरशा...

यू ट्युबमा अहिले सम्मको रेकर्ड तोडेको भिडियो जसलाई १० अर्व भन्दा बढीले हेरे

एजेन्सी । दक्षिण कोरियाली शैक्षिक मनोरञ्जन फर्म पिंकफङले निर्माण गरेको बेबी शार्क गीतलाई अहिले सम्म यूट्युबमा १० अर्व पटक भन्दा बढी हेरिएको छ । यस गीतमा कोरियन –अमेरिकी गायिका होप सेगोइनले आफ्नो स्वर दिएकी छिन् ।अन्तर्राष्ट्रिय संचार माध्यममका अनुसार यो गीत साना बच्चाहरुको लागि हो । यो गीत सन् २०१६ मा रिलीज भएको हो । […]

धरानमा अस्मिता र रचनाको सांगीतिक धमाका

२७ पुस, काठमाडौं । कोरोना महामारीका कारण सुस्ताएको धरानको सांगीतिक माहोललाई ‘मनोरञ्जन धमाका २०२२’ले तरंगित बनाएको छ । शनिबार बेलुका भएको कार्यक्रममा हालका चर्चित गायिका अस्मिता अधिकारी र रचना रिमालले आफ्नो धमाकेदार प्रस्तुति दिए । उनीहरुलाई गायक एकदेव लिम्बूले पनि साथ दिएका थिए । पहिलो पटक धरानको स्टेजमा एकसाथ उत्रिएका अस्मिता र रचनाले चिसो मौसमको […]

रचना र अस्मिताको गीतमा नाचे धरानका दर्शक

रचना रिमाल, एकदेव लिम्बु, अस्मिता अधिकारी लगायत करिब आधा दर्जन बढी गायक गायिकाले सांगीतिक तालमा धराने दर्शक नचाएका छन् । ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्टमा गायक गायिकाले आफ्ना गीत प्रस्तुत गर्दा दर्शक खुसीले झुमेका देखिन्थे । युवापुस्ता माझ प्रिय गायिका रचना रिमालले कार्यक्रममा ‘फोटो फिरिममा’, ‘सम्झिने पानी छम्किने’, ‘उनको प्रित’ लगायतका आधा दर्जन गीत गाएका दर्शक रिझाएकी थिइन् । यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता गायिक

रात्रिकालिन मनोरञ्जन व्यवसाय सुरक्षित बनाउन सम्भव छ?

काठमाडौं : सोनिया तामाङ दोहोरी साँझकी गायिका हुन्। उनी लामो समयदेखि यस पेशा गर्दै आएकी छिन्। यसअघि २ वर्ष डान्स रेष्टुरेन्टमा समेत काम गरेकी सोनिया मनोरञ्जन व्यवसायमा काम गर्ने श्रमिक महिलाहरुको सुरक्षाका पक्षमा वकालत समेत गर्छिन्। महिलाका लागि महिला मञ्चमा आवद्ध रहेर काम गर्दै आएकी सोनिया डान्स रेष्टुरेन्ट, दोहोरी क्षेत्रको ...