राधे फिल्म समीक्षा : नयाँ बोतलमा पुरानो रक्सी

सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाइ' नयाँ बोतलमा पुरानो रक्सी जस्तै छ । फिल्म त नयाँ हो तर यसका मसलाहरू सबै पुराना हुन् । निर्देशक प्रभु देवाले तमिल र तेलुगु फिल्मका स्टाइल यसमा पस्केका छन् । लकडाउनका कारण घरैमा बस्न बाध्य मानिसहरूलाई धाँसु मनोरञ्जन दिनका लागि फिल्म डिजिटल प्ल्याटफर्ममा सार्वजनिक गरिएको छ । सलमान खानले निर्माता र कलाकारका रूपमा मनोरञ्जन दिने पूरा कोशिश गरेका छन् । दिशा पाटनी उनीसँग जोडी बाँध्न आइपुगेकी छन् । रणदीप हुड्डा फिल्मका खलनायक हुन् तर उनको अभिनयमा नाटकीयता देखिन्छ ।...

सम्बन्धित सामग्री

किन सुध्रिएन नेपालमा फिल्म समीक्षा?

पोखरा – पोखरामा जारी १०औँ नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ। बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए। फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले […]

सिने समीक्षा : गंगुबाई काठियावाडी

१३ फागुन, काठमाडौं । समाजसँग आफ्नो अधिकारको लागि लड्ने एक महिला, जसले आफ्नो जिन्दगीको सपना गर्न पाइनन्, तर कहिल्यै हार पनि मानिनन् । यस्ती थिइन् गंगुबाई… गंगुबाई काठियावाडी । गंगा जगजीवनदास काठियावाड नाम थियो उनको । रमणीक नामको युवकसँग उनले प्रेम गरेकी थिइन् । फिल्मको हिरोइन बन्ने सपना थियो गंगाको । रमणीकले मुम्बई गएर हिरोइन […]

गाली गर्नु मात्रै फिल्म समीक्षा हो र ?

‘एउटा फिल्ममेकर बिग्रियो भने एउटा फिल्म मात्रै बिग्रिन्छ, त्यसले समग्र फिल्म क्षेत्रलाई असर गर्दैन । तर, एउटा फिल्म समीक्षक बिग्रियो भने पुरै फिल्म क्षेत्र बिग्रिन पुग्छ । त्यसको असर पुरै फिल्म क्षेत्रमा पर्न जान्छ ।’ मेरो यस्तो किसिमको धारणा थियो, छ र हुनेछ । एउटा फिल्म समीक्षकले लेखेको हरेक शब्दले अर्थ राख्दछ ।एक ठाउँबाट अर्को ठाउँ पुग्न साधन चाहिन्छ । यदि साधन र चालक दुवै दक्ष छन्, समस्यारहित छन् भने यात्रुहरु सहजै गन्तव्यमा पुग्छन् । समीक्षकको कलम साधन हो र समीक्षक चालक । जुन साध

फिल्म समीक्षा : स्पाइडर म्यानः नो वे होम

४ पुस, काठमाडौं । ‘स्पाइडर म्यानः नो वे होम’ एक सुपरहिरो फिल्म हो, जुन मार्बल कमिस्क्सको चरित्र स्पाइडर म्यानमा आधारित छ । यस फिल्मलाई कोलम्बिया पिक्चर्स र मार्बल स्टुडियोले संयुक्त रुपमा निर्माण गरेका हुन् । स्पाइडर म्यानः होम कमिङ (२०१७) र स्पाइडर म्यानः फार फ्रम द होम (२०१९)को सिक्वेल हो स्पाइडर म्यानः नो वे होम […]

‘कलाकारितामा लाग्दा बुबाआमालाई केही दिन सकिनँ’

फिल्म क्षेत्रमा गर्व गर्न लायक सीमित निर्देशक छन् । तीमध्येमा पर्छन् मनोज पण्डित । उनले भलै दर्जनौँ फिल्म दिएका नहोलान्, जति फिल्म दिएका छन्, राम्रो क्याटागोरीमा गनिएका छन् । ती फिल्म फरक त छन् नै, विद्रोही र चेतनाको दृष्टिले समेत सबल मानिएका छन् । उनका हरेक फिल्ममा केही न केही विशेषता रहन्छ । एक समय उनी फिल्म समीक्षा पनि लेख्थे । फिल्म लेखन, निर्देशनमा सक्रिय उनले केहीअगाडि ‘सिनेमा मन्थन’ नामक पुस्तकसमेत ल्याएका थिए ।फिल्म क्षेत्रमा २० वर्ष बिताइसकेका पण्डितले ‘लक्ष्य&rs

फिल्म समीक्षा : प्रेम–घृणा र खेलको कथा ‘तूफान’

फरहान अख्तर र राकेश ओमप्रकाश मेहराले ‘भाख मिल्खा भाग’ जस्ता उत्कृष्ट स्पोर्टस् फिल्म बनाइसकेका छन् । यो जोडीकै गठबन्धनमा अहिले अर्को फिल्म आएको छ, तूफान । पहिलो फिल्म महान धावक मिल्खा सिंहको जीवनमा आधारित थियो । जबकि तूफानको कथा पूर्णत काल्पनिक हुन् । त्यसो त पछिल्लो केही समययता बलिउडमा स्पोर्टस् जनराको फिल्म अविछिन्न निर्माण भइरहेका […]

एउटा यस्तो 'अधुरो' प्रेम कहानी [फिल्म समीक्षा]

२ वर्ष अगाडिदेखि प्रदर्शनको अलमलमा रहेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'बिहिबारदेखि प्रदर्शनमा आएको छ । लकडाउनपछि हलमा प्रदर्शन हुने यो पहिलो नयाँ नेपाली फिल्म हो । निर्माण घोषणादेखि यो फिल्म चर्चामा रह्यो । फिल्मका निर्मातासमेत रहेका अभिनेता शिव श्रेष्ठले यही फिल्मबाट छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरले छोरी कविता मानन्धरलाई डेब्यु गराउने भएपछि चर्चा नचल्ने कुरै भएन ।

पोखरामा अब नियमित फिल्म समीक्षा

पोखरा । पर्यटकीय राजधानीको उपमा पाएको पोखरालाई फिल्म नगरी बनाउनुपर्ने बहस पनि विस्तारै सुरु भएको छ । नेपालमा बन्ने कम बजेटदेखि महंगा फिल्मका गन्तव्य पोखरा हुन थालेका छन् । फिल्मकर्मीहरु काठमाडौंपछि पोखरालाई फिल्म क्षेत्रको राम्रो …

सुकेको गुलाफ [फिल्म समीक्षा : रोज]

फिल्म पारखी मात्र होइन, प्रदीपकै फ्यानलाई समेत रोजले निराश तुल्याउँछ । यसले नेपाली फिल्मको साख र समृद्धिमा खासै योगदान पुर्‍याउँदैन ।

फिल्म समीक्षा: अनमोलका फ्यानलाई रिझाउने ‘कृ’

फिल्म- कृ कास्ट- अनमोल केसी, अदीति बुढाथोकी, अनुपबिक्रम शाही निर्देशक- सुरेन्द्र पौडेल अन्ततः अनमोल केसीका फ्यानहरुको प्रतिक्षाको घडी सकिएको छ । आज (शुक्रबार)बाट देशभरको स्क्रिनमा अनमोल केसी स्टारर फिल्म 'कृ' चढेको छ । केही समयअघि बहुप्रतिक्षित र विवादित हिन्दी फिल्म 'पद्यावत' प्रदर्शन हुँदा मल्टिप्लेक्सको फस्ट शो (बिहान ८, ९ बजे)मा दर्शक बाक्लो थिएन । …