लण्डनमा फिल्म पढेका रोहित निर्देशनमा डेब्यु गर्दै

काठमाडौँ– लण्डनबाट फिल्म शिक्षामा मास्टर्स गरेका रोहित करण वैद्यले नेपाली फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । लण्डनको  ‘नेशनल फिल्म एण्ड टेलिभिजन स्कुल’ बाट फिल्म निर्देशन र टेलिभिजन मनोरञ्जन कार्यक्रम निर्माणमा मास्टर गरेका वैद्यले फिल्म  ‘मायाको माया’ बाट नेपाली फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनले सन् २०१७ मा आफ्नो पहिलो प्रोजेक्ट  ‘लाइफ अन […]

सम्बन्धित सामग्री

‘द्रौपदी’बाट गायक रवि ओडको फिल्म अभिनयमा डेब्यु

काठमाडौँ । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले ‘द्रौपदी’बाट फिल्म अभिनयमा डेब्यु गरेका छन् । उनको शीर्ष भूमिका रहेको फिल्मको छायांकन डोल्पामा सुरु भएको छ । ऋषिराज आचार्यले निर्देशन गर्ने फिल्ममा आफ्नो महत्वपूर्ण भूमिका रहेको ओडले अनलाइनखबरलाई बताए । ‘रोल सुन्दा निकै मजाको लाग्यो । निर्देशकले आश्वस्त तुल्याएपछि एक्टिङ गर्न तयार भएको हुँ’ […]

‘लुसु’बाट फिल्म निर्देशनमा डेब्यु गर्दै नवराज

काठमाडौं । अभिनेता नवराज श्रेष्ठले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘लुसु’ राखिएको छ । दि पाल्म ग्रुपको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शेखर लामा छन् । निर्माताले चलचित्र बिकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सामाजिक कथावस्तुमा फिल्म बन्न लागेको हो । नेपाल र अमेरिकामा छायांकन हुने फिल्मको यतिबेला […]

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला […]

कोशिश क्षेत्रीको डेब्यु निर्देशन रहने फिल्म ‘बाइरोड’ शुक्रबारदेखि छायांकनमा

काठमाडौं । अभिनेता तथा गायक कोशिश क्षेत्री अब निर्देशक बन्ने भएका छन् । उनको डेब्यु निर्देशकीय फिल्म ‘बाइरोड’ आगामी शुक्रबारदेखि छायांकनमा जाँदैछ । मंगलबारदेखि नै छायांकन सुरु हुने भनिए पनि लगातारको झरीको कारण रोकिएको थियो । फिल्म ‘मोक्ष’बाट अभिनय करिअर थालेका उनले पहिलोपटक यही फिल्मबाट निर्देशकीय करिअर पनि सुरु गर्दैछन् । हरर जनराको फिल्म ‘बाइरोड’मा […]

करिश्माले निर्माण गर्ने फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यु गर्दै सरोज खनाल

काठमाडौं । अभिनेता सरोज खनालले फिल्म ‘बगान’मार्फत निर्देशनमा डेब्यु गर्ने भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा यो फिल्म निर्माणको घोषणा गरिएको छ । उक्त अवसरमा फिल्मको टिजर र ‘तिम्रो सुन्दर आँखा’ बोलको गीत समेत सार्वजनिक गरियो । फिल्ममा खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ र प्रमिला […]

‘वर एण्ड वधु’ मार्फत फिल्म डेब्यु गर्दै रविना

मोडल रविना केसी फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । मिलन चाम्सको निर्देशन रहने ‘वर एण्ड वधु’ मार्फत उनले फिल्ममा डेब्यु गर्ने लागेकी हुन् । धरानकी स्थायी बासिन्दा केसी पछिल्लो समय काठमाडौँ कर्मथलो बनाएर संघर्षरत छिन् । गीतका म्युजिक भिडियो, विज्ञापन चलचित्रलगायत समेत अभिनय गरिसकेकी केसीले फिल्मका लागि अडिसन मार्फत छानिएकी हुन् ।‘एउटा राम्रो टिमसँग फिल्ममा डेब्यु गर्ने सपना थियो’ केसीले भनिन् ‘‘वर एण्ड वधु’ले सो सपना पुरा गर्यो ।’ हालै एक कार

फिल्ममा डेब्यु गर्दै गरिमा

म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि उनले हालै सम्झौता गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । निर्देशक लामिछानेले फिल्मको मुख्य भूमिकाको लागि गरिमा छनौट भएको जानकारी दिए । ‘फिल्मको कथाअनुसार गरिमा सुहाउने देखेर फाइनल गरेका छौ’ लामिछानेले भने ।आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत

निर्देशनमा डेब्यु गरेका अर्जुन पनि फिल्म निर्माण गर्दै

काठमाण्डौँ- संगीतकार अर्जुन पोखरेलले फिल्म निर्माण गर्ने भएका छन् । उनको कम्पनि ‘द डिभाइन म्युजिक’ ले फिल्म निर्माण गर्न लागेको छ । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो निर्देशनमा समेत डेब्यु गरेका छन् । उनी निर्देशित ‘नाथिया’ रिलिज समारोहमा उद्घोषक सञ्चारकर्मी नरेश भट्टराईले अर्जुनले फिल्म बनाउन लागेको बताए । ‘यो टिमले फिल्म […]

फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्दै रुबिना दिलाइक

‘बिग बोस’ सिजन १४ की विजेता तथा चर्चित टेलिभिजन अभिनेत्री रुबिना दिलाइक बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्। उनले आउँदो फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्न लागेकी हुन्। इस्ट्राग्राममा फिल्मको पहिलो पोस्टर सेयर गर्दै उनले फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्न लागेको जानकारी दिएकी छिन्। साथै उनले एक नयाँ सुरुवात भएको समेत उल्लेख…

अल्लु अर्जुनकी छोरी अल्लु अरहा फिल्म क्षेत्रमा डेब्यु गर्दै

एजेन्सी। तेलुगु फिल्म स्टार अल्लु अर्जुनकी छोरी अल्लु अरहा फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। चार वर्षीय छोरीले फिल्म क्षेत्रमा डेब्यु गर्न लागेको जानकारी अर्जुन आफैंले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत दिएका हुन्। अराह फिल्म ‘शकुन्तलम’ मा देखिनेछिन्। फिल्ममा उनी दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनीसँग अभियन गर्नेछिन्। अल्लु परिवारबाट फिल्म क्षेत्रमा प्रवेश गर्ने सराह चौथो पिढी बनेकी छन्।