काठमाडौं, १४ भाद्र । देशका अधिकांश पहाडी र तराईका जिल्लाहरुमा डेंगुका विरामी थपिइरहेका छन् । काठमाडौं उपत्यकामा सयौं विरामी थपिएपछि अस्पतालहरु भरिएका छन् । डेंगु भएका कतिपय विरामी अस्पताल भर्ना नहुने भएकाले संक्रमितको संख्या उपत्यकामा मात्र हजारौं हुनसक्ने अनुमान गरिएको छ । डेंगु के हो र कसरी बच्ने डेंगु ज्वरो डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको […]