नवौंमा सहभागी खेलाडीलाई डेंगु

पोखरा (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए । उनका अनुसार डेंगु पोजेटिभ […]

सम्बन्धित सामग्री

डेंगु भएको कसरी थाहा पाउने ?

विस्तारै चिसो बढ्दै गए पनि डेंगु संक्रमितको संख्या बढ्नेक्रम रोकिएको छैन। केही समययता नेपालभर डेंगु संक्रमितको संख्या बढिरहेको छ। यसका साथै मृत्यु हुनेको संख्या पनि बढ्दो रुपमा नै रहेको छ। डेंगु लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्त्य सरुवा रोग हो। एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो। […]

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।...

डेंगु देखापरेको १९ वर्षपछि सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

काठमाडौं : नेपालमा डेंगु देखा परेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्य योजना बनाइ लागू गरेको छ।सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षीक कार्य योजना बनाइ लागू गरेको यो पहिलो पटक हो। यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो। यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्य योजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ। सरकारले बनाएको कार्य योजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्

डेंगु घट्दै जाँदा बिरामीमा देखिन थाले ‘ पोस्ट डेंगु’ समस्या

काठमाडौं : चिसो शुरु भएसँगै डेंगुका बिरामीको संख्या घट्दै गए पनि पछिल्लो समय बिरामीमा डेंगु निको भइसकेपछिका समस्या बढ्न थालेको पाइएको छ।डेंगु संक्रमण दर घट्दै गएको समयमा डेंगु निको भइसकेको १/२ महिनापछि पनि बिरामीहरू विभिन्न स्वास्थ्य समस्या लिएर आउने गरेको बताउँछन् काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन।उनका अनुसार पछिल्लो एक सातायता केही समयअघि डेंगु भएकाहरूले आफूलाई पूर्ण रुपमा सन्चो नभएको भन

के डेंगु सर्छ ?

प्रत्येक डेंगु सङ्क्रमितसँग लक्षणको अलावा म एउटा अर्को प्रश्न गर्ने गर्दछु – घरमा अरू सङ्क्रमित भइसके ? अनि बिरामीबाट तत्काल प्रतिक्रिया आउँछ, ‘के डेंगु सर्छ डा‘साब ?’ दुई वर्ष भन्दा बढी हामी कोभिडको समस्यासँग जुध्दै आइपुग्दा ‘कोभिड ह्यङ’ अझै गइसकेको छैन । अझै पनि धेरै नेपाली डेंगु भाइरस कोभिड जस्तै नजिकै बस्दा सर्छ कि भन्ने प्रभाव परेको देखिन्छ । एक महिलाले लेखकलाई आफूलाई एक आफन्तले भेटेको र त्यसको भोलिपल्ट आफूलाई अचानक ज्वरो आएको र पछि बुझ्दा सो आफन्त ज

के एक पटक भइसकेकालाई पटक–पटक डेंगु हुन सक्छ ?

पछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता ल्याउँछ कि ल्याउँदैन ? लगायत चिन्ताले धेरैले सताएको छ । एकपटक डेंगु सङ्क्रमण भएकालाई पुनः डेंगु सङ्क्रमण तत्काल नहुने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सुनाउँछन् । ‘एकपटक सङ्क्रमण भइसकेपछि एन्टीबडीको विकास भइसकेको हुन्छ, पुनः तत्काल डेंगु हुने सम्भावना धेर

देशभर फैलियो डेंगु, सात जनाको मृत्यु

२७ भदौ, काठमाडौं । साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् । ‘अहिलेसम्म डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ,’ ती कर्मचारीले अनलाइखबरसँग भने,‘ सातमध्ये […]

डेंगु नेगेटिभ देखिँदै, चिकुनगुनिया भाइरस पो हो कि ?

हाल अस्पतालमा डेंगु र डेंगु जस्ता लक्षणहरू लिएर आउने बिरामीको चाप बढ्दो छ । परीक्षण गरेका सबैमा डेंगु पोजेटिभ आउँदैन । कतिपयमा दोहोराएर परीक्षण गर्दा पनि डेंगु नेगेटिभ नै आउने गर्दछ। अधिकांश डेंगु सङ्क्रमितमा प्लेटेलेट्सको सङ्ख्यामा देखिने उल्लेखनीय कमी पनि देखिँदैन। व्यापक देखिएको डेंगु फैलाउने एडीस जातको लामखुट्टेले चिकुनगुनिया भाइरस पनि फैलाउने गर्दछ । सन् २०१३ मा नेपालमा पहिलो पटक लेखकले चिकुनगुनिया भाइरस पत्ता लगाएको थियो र तत् पश्चात् परीक्षणले निरन्तरता पाउँदासम्म पुष्

डेंगु के हो र कसरी बच्ने (उपायसहित)

काठमाडौं, १४ भाद्र । देशका अधिकांश पहाडी र तराईका जिल्लाहरुमा डेंगुका विरामी थपिइरहेका छन् । काठमाडौं उपत्यकामा सयौं विरामी थपिएपछि अस्पतालहरु भरिएका छन् । डेंगु भएका कतिपय विरामी अस्पताल भर्ना नहुने भएकाले संक्रमितको संख्या उपत्यकामा मात्र हजारौं हुनसक्ने अनुमान गरिएको छ । डेंगु के हो र कसरी बच्ने डेंगु ज्वरो डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको […]

काठमाडौंमा डेंगु फैलँदो! सतर्कता अपनाऔ!

तथ्यांक हेर्दा कात्तिक-मंसिरतिर काठमाडौंमा डेंगु देखिने गर्दछ। लेखकले केही समय अगाडिदेखि काठमाडौंमा डेंगु फाट्टफुट्ट देखेको थियो। तर पछिल्लो समय लेखकको सम्पर्कमा आएका डेंगु संक्रमितले आफ्नो बासस्थानतिर डेंगु व्यापक फैलँदै गएको जानकारी दिएका थिए।