रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।...

सम्बन्धित सामग्री

डेंगु संक्रमणबाट ११ महिनाकी बालिकाको मृत्यु

तानसेन – पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ। युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन्। डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए।

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।...

चितवनमा डेंगु संक्रमित बढ्दै

काठमाडौं । चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले गत साउन यता दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ । आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना […]

नवौं राष्ट्रिय खेलकुद : हक्की खेलाडीलाई डेंगु संक्रमण

पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगु संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगु संक्रमण देखिएको हो। शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो। चेकजाँचका क्रममा उनलाई डेंगु पुष्टि भएको टिम कोच राजन नेपालीले जानकारी दिए। उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु […]

नवौंमा सहभागी खेलाडीलाई डेंगु

पोखरा (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए । उनका अनुसार डेंगु पोजेटिभ […]

काँग्रेस महामन्त्री गगन थापालाई डेंगु

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ । ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

काठमाडौं, ३१ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् । बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

कांग्रेस महामन्त्री गगन थापालाई डेंगु

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ । बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

डेंगु नेगेटिभ देखिँदै, चिकुनगुनिया भाइरस पो हो कि ?

हाल अस्पतालमा डेंगु र डेंगु जस्ता लक्षणहरू लिएर आउने बिरामीको चाप बढ्दो छ । परीक्षण गरेका सबैमा डेंगु पोजेटिभ आउँदैन । कतिपयमा दोहोराएर परीक्षण गर्दा पनि डेंगु नेगेटिभ नै आउने गर्दछ। अधिकांश डेंगु सङ्क्रमितमा प्लेटेलेट्सको सङ्ख्यामा देखिने उल्लेखनीय कमी पनि देखिँदैन। व्यापक देखिएको डेंगु फैलाउने एडीस जातको लामखुट्टेले चिकुनगुनिया भाइरस पनि फैलाउने गर्दछ । सन् २०१३ मा नेपालमा पहिलो पटक लेखकले चिकुनगुनिया भाइरस पत्ता लगाएको थियो र तत् पश्चात् परीक्षणले निरन्तरता पाउँदासम्म पुष्

डेंगु र कोभिड संक्रमण सँगसँगै भएका बिरामी समेत भेटिन थाले

काठमाडौं : काठमाडौं उपत्यकामा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। उपत्यकामा पछिल्ला दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० जनाभन्दा बढी ज्वरोका विरामी जाने गरेको र यसरी गएका ज्वरोका बिरामीमा परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।‘ केही दिनयता अस्पतालमा आउने ज्वरोका बिरामी बढेका छन् यसरी आएकामध्ये अधिकांशमा डेंगु संक्रमण भएको पाइएको छ’‚ भण्डारीले बताए।उनका अनुसार डेंगुसँगै केही बिर