चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै […]
२८ असोज, काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
ती विद्यालयमा आधुनिक भवन निर्माण तथा …
अमेरिकाका प्रमुख बैंकले तेस्रो त्रैमासमा कर्जा तथा निक्षेप विस्तार गरेका छन्। तर उच्च ब्याजदर र ग्राहकलाई आकर्षित गर्ने प्रतिस्पर्धाका कारण निक्षेप टिकाउन लागत बढ्दा बैंकको मार्जिनमा दबाब परेको छ। मंगलबार सार्वजनिक वित्तीय विवरणअनुसार जेपीमोर्गन चेस, सिटीग्रुप र वेल्स फार्गोको खुद ब्याज आम्दानी बढेको छ। उच्च ऋण लागतले कर्जाको माग कमजोर बनाउने चिन्ताबीच पनि यी बैंकको […]