काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। भदौ २८ गते साँझ ६ः३० बजेसम्म सेनाले विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १५७ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ८७४ नेपाली र २८३ जना विदेशी नागरिक छन्। रसुवागढी जलविद्युत आयोजनामा नेपाली तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले सुरुङभित्र […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, संकीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने दाबी गरेका छन् । जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेको भन्दै उनले यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताएका हुन् । आइतबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले […]
RajdhaniDaily.com | काठमाडौँ । कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत परीक्षणका रूपमा दुवैतर्फबाट सवारीसाधन पार गराइएको छ। परीक्षणमा करिब -
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाएर सम्भावित विपद्को जोखिम कम गर्न सरकार तयारीमा रहेको बताएका छन्। उनका अनुसार जोखिमयुक्त हिमतालमा वैज्ञानिक विधिबाट पानीको सतह घटाउने तथा आवश्यक परे ‘ब्लास्टिङ’मार्फत पानी निकास गर्ने विषयमा विज्ञसँग छलफल भइरहेको छ। जोखिमको मात्रा अध्ययन गरी आवश्यक तयारी पूरा भएपछि निर्णय लिइने मन्त्री श्रेष्ठले बताए। ग्रीन क्लाइमेट फण्डको सहयोग परिचालन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा चालु वर्षमै जोखिमपूर्ण हिमतालको जलस्तर […]
२८ भदौ, दमौली (तनहुँ) । भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ ।
आज अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी …
२८ भदौ, काठमाडौं । बैंकहरूमा कर्जाको माग बढ्न थालेको छ । यस वर्षको चाडबाड नजिकिएसँगै कर्जाको मागमा सुधार देखिएको हो ।
चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरूले ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । …