साढे चार वर्षमा १२ हजार बिजुली गाडी

काठमाडौं, फागुन २३ । सरकारको अस्थिर प्रकृतिको नीतिका बाबजुद साढे चार वर्षमा १२ हजार विद्युतीय सवारीसाधन आयात भएका छन्। पछिल्ला वर्षमा सर्वसाधारणको विद्युतीय गाडीतर्फ मोह बढ्दै आइरहेको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २ सय ३९ वटा विद्युतीय सवारीसाधान आयात भएका थिए। त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा यो संख्या ४ हजार […]

सम्बन्धित सामग्री

संसद्का पदाधिकारीलाई बिजुली गाडी

चीनले अनुदानमा दिएका आठमध्ये ६ वटा बिजुली गाडी संसद्का पदाधिकारीलाई उपलब्ध गराइएको छ । दुईटा गाडी भने सचिवालय परिसरमै थन्किएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे...

चिनियाँ सहयोगमा संसद् सचिवालयमा आए आठवटा बिजुली गाडी

चार्जिङ स्टेसनको टुंगो छैन, कसले चढ्ने भन्ने पनि निर्णय हुन बाँकी उत्तरी छिमेकी चीनले संघीय संसद् सचिवालयलाई आठवटा बिजुली गाडी अनुदानमा उपलब्ध गराएको छ । चीनबाट तीनवटा उच्च प्रविधिको एसयुभी बिजुली गाडी र...

बिजुली गाडी चढेर २५ हजार किलोमिटरको यात्रामा दुई साथी

१ मंसिर, काठमाडौं । बिजुली गाडी किन्नेहरुलाई लाग्छ, चार्जिङ पूर्वाधारको अभाव छ, त्यसमाथि गाडीले नेपालकोजस्तो रोडमा पर्फम गर्ने हो कि हैन ! तर, भारतबाट बिजुली गाडी लिएर निस्किएको दुई युवाको जोडी यतिबेला नेपालमा छ, जो बिजुली गाडीको यात्रामा समस्या महसुस नै गरिरहेको छैन । आशिष अरोरा र प्रफूल्ला कोल्हेले विद्युतीय गाडीको यात्रालाई रोमाञ्चकतासँग मात्रै जोडेका […]

प्रतिकिलाेमिटर ७० पैसामा गुड्छ बिजुली गाडी

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलाेमिटर ७० रुपैयाँ लाग्ने बताउनुभएकाे छ । मङ्गलवार प्राधिकरणले काठमाण्डाैकाे रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  कार्यकारी निर्देशक घिसिङले भन्नुभयाे, ‘चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा औसत प्रतिकिलोमिटरमा ७० पैसा लाग्छ । जबकि डिजल र पेट्रोलमा २० रुपैयाँ लाग्छ । बिजुलीबाट चल्ने माइक्रोबसमा ९० पैसा र ठूल...

लुम्बिनीमा अन्तर्राष्ट्रिय एयरपोर्ट चल्यो, पर्यटक बोक्ने बिजुली गाडी चलेनन्

१३ भदौ,बुटवल । गत २ जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान सुरु गर्‍यो । हवाई उडानमार्फत लुम्बिनी घुम्न आउने पर्यटकलाई घुमाउन एसियाली विकास बैंक (एडीबी) ले अनुदानमा बिजुली गाडी पनि उपलब्ध गराएको छ । तर २० महिना अघि अनुदानमा उपलब्ध बिजुली गाडीहरु भने अझै चल्न सकेका छैनन् । सन् २०१८ मा […]

५० पैसामा १ किलोमिटर गुड्ने बिजुली गाडी सार्वजनिक गर्दै चौधरी ग्रुप

चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नयाँ बिजुली गाडी ब्राण्ड नेटा भी बुधबार नेपाली बजारमा ल्याउने भएको छ ।

सडकमा बिजुली गाडी बढ्दै, ८ महिनामै १३ सय ५७ वटा भित्रियाे

काठमाण्डाै – केही हप्ता अगाडि नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा बिजुली गाडी खरिद गर्‍याे । नेपालमा बिजुली गाडीको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता गाडी भित्र्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती गाडी काठमाण्डाै उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । बिजुली गाडी प्रयोग गर्दा बर्सेनि एक करोड रुपैयाँ बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी निकायले पनि क्रमशः बिजुली गाडी प्रयोग गरून् भन्ने लक्ष्यका स...

बिजुली गाडी किन्न स्टान्डर्ड चार्टर्डले ६ प्रतिशत ब्याजमै ऋण दिने

बिजुली गाडी किन्नका लागि स्टान्डर्ड चार्टड बैंकले ६.३३ प्रतिशत ब्याजमै ऋण दिने भएको छ।