पछिल्लो ५ वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् ।विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा बिजनेस भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडि छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी […]