विष्ट एमाले प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशसभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । आइतबार एमालेले गरेको कार्यकर्ता भेलामा सहभागी भएर उहाँ एमाले प्रवेश गर्नुभएको हो । विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, […]

सम्बन्धित सामग्री

सुर्खेत १  (क) : एमाले प्रवेश गरेका ठम्मर विष्ट कांग्रेसका पोखरेलसँग पराजित

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरले विजयी भएका छन् ।उनी नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यहाँ ३४ हजार ८३२ मत खसेको थियो । त्यसमध्ये पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गरे । विष्ट तिनै व्यक्ति हुन् जो सांसद पद छँदै  ०७८ चैत्रमा एमाले प्रवेश गरेका थिए । ०७४ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका उनी सरकारमा मन्त्री बन्न नपाएको भन्दै एमाल

नेकपा एसका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमाले प्रवेश

गुल्मी– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिल्ला गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।  एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित नेकपा एसका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।  एमालेमा प्रवेश […]

माओवादीका प्रदेशसभा सांसद ठम्मर विष्ट एमालेमा प्रवेश

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुर्खेत, क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका निर्वाचित सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गरेका छन्। सांसद विष्टलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन्।प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमाले प्रवेश

सुर्खेत, ६ चैत : नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिएका थिए । पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखरेलले […]

माओवादी केन्द्र कर्णालीका नेता विष्ट एमाले प्रवेश

६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् । उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले […]

माओवादी प्रदेश सांसद विष्टसहित १५० जना एमाले प्रवेश

गत फागुन २७ गते नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्ट आइतबार एमाले प्रवेश गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा विष्टसहित सहित १ सय ५० जनालाई एमालेमा प्रवेश गर्नुभएको हो । आइतबार नै विष्ट एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले …

माओवादी केन्द्र परित्याग गर्नुभएका विष्ट एमालेमा

सुर्खेत – माओवादी केन्द्र परित्याग गर्नुभएका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आज आइतवार वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको वृहत् कार्यकता भेलामा विष्ट एमाले प्रवेश गर्नुभएको हाे । उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गर्नुभएकाे थियाे । विष्टसहित माओवादी केन्द्र र अन्य पार्टीबाट केही व्यक्ति एमाले प्रवेश गरेका छन् । विष्टले माओवादी केन्द्र आफ्ना एजेन्डाबाट विचलित भएकाले आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले माओवादी ...

माओवादी केन्द्रका विष्ट एमाले प्रवेश गर्दै

सुर्खेत – नेकपा माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितको समूह एमालेमा समाहित हुने भएको छ । विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ । विष्टसँगै माओवादी केन्द्रका अन्य […]

माओवादीबाट निष्कासित बिष्ट एमाले प्रवेश गर्दै

काठमाडौं, ६ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दल कर्णाली प्रदेशले निष्कासित गरेका सांसद ठम्मरबहादुर विष्ट आजै नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक कार्यक्रमको आयोजना गरी पार्टीमा स्वागत गर्ने जनाइएको छ । विष्टले दलको विधान विपरित अभिव्यक्ति र गतिविधि गर्दै आएको भन्दै चैत्र ३ गते बसेको […]

पार्टीभित्र अन्याय भयो भन्दै राजीनामा दिएका विष्ट एमाले प्रवेश गर्दै

पार्टीभित्र अन्याय भएको भन्दै प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर विष्टले एमाले रोज्ने भएका छन् । आज बिहान ११ बजे वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले सुर्खेतका एक नेताले रातोपाटीलाई जानकारी दिए । उनलाई नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ,’ ती नेताले भने ।  विष्टले फागुन २७ गते इमेलमार्फत प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र पठा