माओवादी प्रदेश सांसद विष्टसहित १५० जना एमाले प्रवेश

गत फागुन २७ गते नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्ट आइतबार एमाले प्रवेश गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा विष्टसहित सहित १ सय ५० जनालाई एमालेमा प्रवेश गर्नुभएको हो । आइतबार नै विष्ट एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले …

सम्बन्धित सामग्री

सुनकोसी गाउँपालिकाका माओवादी अध्यक्ष धमला एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष छवीरमण धमला एमालेमा प्रवेश गरेका छन् । मंगलबार सुनकोसी गाउँपालिकाको वडा नं. १० मा आयोजित एक कार्यक्रमका बीच धमला एमाले प्रवेश गरेका हुन् । धमला सहित एमाले प्रवेश गर्नेहरूलाई एमाले पाेलीट ब्युराे सदस्य बालकृष्ण ढुंगेल, संघीय सांसद यज्ञराज सुनुवार र प्रदेश सांसद अम्बिरबाबु गुरुङले एमालेमा स्वागत […]

माओवादीका प्रदेश सांसद विष्ट एमाले प्रवेश

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादुर विष्ट एमाले प्रवेश गरेका छन् । उनलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रका विष्ट एमाले प्रवेश गर्दै

सुर्खेत – नेकपा माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितको समूह एमालेमा समाहित हुने भएको छ । विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ । विष्टसँगै माओवादी केन्द्रका अन्य […]