सुर्खेत १  (क) : एमाले प्रवेश गरेका ठम्मर विष्ट कांग्रेसका पोखरेलसँग पराजित

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरले विजयी भएका छन् ।उनी नेकपा एमालेबाट उम्मेदवार बनेका ठम्मर विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । यहाँ ३४ हजार ८३२ मत खसेको थियो । त्यसमध्ये पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टले १५ हजार १८८ मत प्राप्त गरे । विष्ट तिनै व्यक्ति हुन् जो सांसद पद छँदै  ०७८ चैत्रमा एमाले प्रवेश गरेका थिए । ०७४ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका उनी सरकारमा मन्त्री बन्न नपाएको भन्दै एमाल

सम्बन्धित सामग्री

तीन सांसदलाई सत्तामा अवसर दिँदै कर्णाली माओवादी

सुर्खेत । कर्णाली माओवादीले तीन सांसदलाई सत्तामा अवसर दिने भएको छ । जाजरकोटका कृष्णा शाह, रुकुम पश्चिमका रातो कामी र डोल्पाका वीरबहादुर शाहीलाई माओवादी मन्त्री, संसदीय समितिको सभापति र दलको प्रमुख सचेतकमा अवसर दिन लागेको हो । प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गरेपछि शाही र कामीलाई मन्त्री वा सचेतकमध्ये एक रोज्न भनिएको छ भने […]

माओवादीका प्रदेशसभा सांसद ठम्मर विष्ट एमालेमा प्रवेश

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुर्खेत, क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका निर्वाचित सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गरेका छन्। सांसद विष्टलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन्।प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित

विष्ट एमाले प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशसभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । आइतबार एमालेले गरेको कार्यकर्ता भेलामा सहभागी भएर उहाँ एमाले प्रवेश गर्नुभएको हो । विष्टलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, […]

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमाले प्रवेश

सुर्खेत - नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिएका थिए ।  पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वर...

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमाले प्रवेश

सुर्खेत - नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिएका थिए ।  पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वर...

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमाले प्रवेश

सुर्खेत, ६ चैत : नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिएका थिए । पार्टी प्रवेश गरेका विष्टसहित नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखरेलले […]