महेश बाबु बलिउडमा इन्ट्री गर्दै

काठमाडौँ – निर्देशक एसएस राजामौलीले पछिल्लो समय फिल्म ‘आरआरआर’ प्रदर्शनमा व्यस्त छन् । कोरोनाभाइरसको महामारीका कारण पटक पटक डेट सारिएको फिल्म अन्ततः यही मार्चमा प्रदर्शन हुँदै छ । यसैले गर्दा पनि उनको व्यस्तता बढेको छ । निर्देशक राजमौलीसँगै जुनियर एनटिआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म प्रतिक्षित छ । यसपछि निर्देशक राजामौलीले के गर्नेछन् […]

सम्बन्धित सामग्री

रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् ।महेश बाबुयो सूचीका शीर्षस्थानमा अभिनेता महेश बाबु पर्छन् । उनले फिल्म उद्योगमा लामो यात्रा तय गरिसकेका छन् । यो यात्रामा उनले कैयौं सानदार फिल्म दिएका छन् । तर उनले आजसम्म पनि कुनै फिल्मको रिमेकमा अभिनय गरेका छैनन् । उनी रिमेक फिल्म प्रति रिस पोख्छ

किन हिन्दी फिल्म गर्न चाहँदैनन् अभिनेता महेश बाबु ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु । पछिल्लो समय दक्षिण भारतीय फिल्मले बलिउडलाई पछि पारेको चर्चा चलिरहेको छ । यसको पुष्टि दक्षिण भारतीय फिल्मले हिन्दी भर्जनमा गरेको कमाईले पनि पुष्टि गरेको छ ।

बलिउडले मलाई किन्न सक्दैन, त्यसैले हिन्दी फिल्ममा काम गर्दिन : महेश बाबु

मुम्बई । हिन्दी फिल्म इन्डस्ट्री र साउथ इन्डस्ट्रीमा भाषा विवादको बीचमा  महेश बाबुले बलिउडलाई लिएर आफ्नो बयान दिएका छन् । उनले एक ट्रेलर सार्वजनिक कार्यक्रममा बलिउडले मलाई किन्न सक्दैन, त्यसैले म हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न चाहन्न भनेका छन् । महेश बाबु फिल्म मेजरको ट्रेलर लञ्च कार्यक्रममा पुगेका थिए । जब मिडियाले […]

महेश बाबु किन जोडिएनन् ‘पुष्पा’ मा ?

काठमाडौँ – साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ । फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो […]

‘पुष्पा’मा यसकारण जोडिएनन् महेश बाबु

साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ ।फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो फिल्ममा निर्माताको रोजाईमा अल्लुभन्दा अगाडि अर्का स्टार महेश बाबु थिए ।निर्माताले यो भूमिकाका लागि सबैभन्दा पहिला तेलुगू स्टार महेश बाबुलाई प्रस्ताव गरेका थिए । निर्देशक सुकुमा

रामायणमा को बन्लान् 'राम', महेश बाबु कि रणबीर ?

बलिउडमा यतिखेर निर्माण हुन लागेको चलचित्र ‘रामायण’को चर्चा छ ।  यस चलचित्रमाा भगवान रामको भूमिका कसले निभाउला ? भन्ने विषयलाई लिएर अहिले यसबारे सवत्र चासो भएको हो ।  निर्माता मधु मंटेनाको यस चलचित्रमा राम बन्ने विषयमा अहिलेसम्म दुई जनाको नाम जोडिएको छ ।  चर्चित अभिनेता रणबीर कपूर र दक्षिण भारतीय चलचित्रका स्टार महेश बाबूमध्ये एक रामको भूमिकामा देखिने बताइएको छ । यी दुवै अभिनेताबीच अहिले पनि निर्माता पक्षले छलफल जारी राखेको छ ।  यस चलचित्रमा दुई चलचित्र निर्देशकले मि...

अल्लूको तारिफ गर्दा रिसाए महेश बाबुका फ्यान

मुम्बई(बलिउड लाइफ)– अभिनेता महेश बाबु टलिउड फिल्म उद्योगको ठूला स्टार हुन् । उनकै आँखा अगाडि अब अभिनेता अल्लू अर्जुनको कद तेलुगु फिल्म उद्योगमा बढिरहेको छ । जसकारण यी दुई स्टारका फ्यानबीच सामाजिक सञ्जालमा वाकयुद्ध सुरु भएको छ । अल्लूको फिल्म ‘पुष्पा’ले भारतमा राम्रो व्यापार गरिरहँदा महेश बाबु आफ्नो फिल्म ‘सरकारु वारी पाटा’को सुटिङमा व्यस्त थिए […]

रामायणमा 'राम' बन्दै महेश बाबु, को बन्लान् रावण ?

बलिउडमा यतिखेर चलचित्र रामायणको चर्चा बाक्लिएको छ । यस चलचित्रमा राम र रावण को बन्लान् भन्ने विषय यतिखेर चासोमा  रहेको हो ।  निर्माता मधु मेन्टानाको ३ सय करोड मेगा बजेटमा निर्माण हुन लागेको यस चलचित्रमा शुरूका केही दिन ऋतिक रोशनको निकै चर्चा भयो । उनलाई रामको भूमिकामा राखिने चर्चा चलेको थियो । तर पछिल्ला दिनहरूमा राम अर्कै हिरोलाई बनाइने तयारी भएको भारतीय समाचार एजेन्सीहरूले बताएका छन् ।  रिपोर्टका अनुसार, साउथ फिल्ममा निकै चर्चित महेश बाबु रामायणमा राम बन्दैछन् । यस्तै ऋतिक रोशन भने रावण । ...

रणवीर सिंह र साउथका स्टार महेश बाबु सँगसँगै

बलिउड अभिनेता रणवीर सिंह र दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबु एकैसाथ काम गर्ने भएका छन् ।  अभिनेता रणवीर सिंहले महेश बाबुका साथमा खिचिएको तस्बिर सामाजिक संजालमा शेयर गरेका छन । दुवै अभिनेता एकैखालको कालो रंगको पोशाकमा देखिएका छन । रणवीर र महेश बाबु फिल्ममा नभै एक व्यावसायिक विज्ञापनका लागि एकसाथ काम ...