रामायणमा को बन्लान् 'राम', महेश बाबु कि रणबीर ?

बलिउडमा यतिखेर निर्माण हुन लागेको चलचित्र ‘रामायण’को चर्चा छ ।  यस चलचित्रमाा भगवान रामको भूमिका कसले निभाउला ? भन्ने विषयलाई लिएर अहिले यसबारे सवत्र चासो भएको हो ।  निर्माता मधु मंटेनाको यस चलचित्रमा राम बन्ने विषयमा अहिलेसम्म दुई जनाको नाम जोडिएको छ ।  चर्चित अभिनेता रणबीर कपूर र दक्षिण भारतीय चलचित्रका स्टार महेश बाबूमध्ये एक रामको भूमिकामा देखिने बताइएको छ । यी दुवै अभिनेताबीच अहिले पनि निर्माता पक्षले छलफल जारी राखेको छ ।  यस चलचित्रमा दुई चलचित्र निर्देशकले मि...