रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् ।महेश बाबुयो सूचीका शीर्षस्थानमा अभिनेता महेश बाबु पर्छन् । उनले फिल्म उद्योगमा लामो यात्रा तय गरिसकेका छन् । यो यात्रामा उनले कैयौं सानदार फिल्म दिएका छन् । तर उनले आजसम्म पनि कुनै फिल्मको रिमेकमा अभिनय गरेका छैनन् । उनी रिमेक फिल्म प्रति रिस पोख्छ