अल्लूको तारिफ गर्दा रिसाए महेश बाबुका फ्यान

मुम्बई(बलिउड लाइफ)– अभिनेता महेश बाबु टलिउड फिल्म उद्योगको ठूला स्टार हुन् । उनकै आँखा अगाडि अब अभिनेता अल्लू अर्जुनको कद तेलुगु फिल्म उद्योगमा बढिरहेको छ । जसकारण यी दुई स्टारका फ्यानबीच सामाजिक सञ्जालमा वाकयुद्ध सुरु भएको छ । अल्लूको फिल्म ‘पुष्पा’ले भारतमा राम्रो व्यापार गरिरहँदा महेश बाबु आफ्नो फिल्म ‘सरकारु वारी पाटा’को सुटिङमा व्यस्त थिए […]