भारतमा आक्रमण गर्ने अल कायदाको धम्की

काठमाडौँ- आतंककारी संगठन अल कायदाले भारतमा आक्रमणको धम्की दिएको छ । सत्तारुढ भारतीय जनता पार्टीका नेताले इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै अल कायदाले भारतमा आक्रमणको धम्की दिएको हो । यो समूहले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्न अपिल गरेको भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । भारतीय […]

सम्बन्धित सामग्री

यमनमा सेना र अल–कायदा लडाकुबीच भिडन्त, १६ जनाको मृत्यु

दक्षिण पश्चिम यमनमा अल–कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु भएको छ। मंगलवार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र ६ जना आतंककारीको मृत्यु भएको सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल–कायदा बन्दुकधारीले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको स्थानीय सैन्य अधिकारीले बताएका छन्।घटनामा अन्य सैनिक पनि घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। &nb

तीस घण्टा लामो घेराबन्दी अन्त्य, चालीसभन्दा बढीको मृत्यु

मोगादिसु : अल–शबाब आतंककारीहरूले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जानकारी दिएका छन्।अल–शबाब आतंककारीले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीबीच झण्डै ३० घण्टासम्म गोली हानाहान भएको थियो।अल–कायदा आतंककारी समूहसँग आबद्ध अल–शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहे

मालेमा चार रुसी सेनाको हत्या

अल–कायदा–सम्बन्धित जिहादी समूहले मध्य मालीमा एम्बुसमा पारेर रूसी सुरक्षा समूह वाग्नरका चार भाडाका सैनिकहरूलाई मारेको दाबी गरेको छ । सहेलको मुख्य जिहादी गठबन्धन सपोर्ट ग्रुप फर इस्लाम एन्ड मुस्लिम (जीएसआईएम)ले शनिबार वाग्नर सिपाहीहरूको समूहलाई बान्डियागारा क्षेत्रमा आक्रमण गरेको जनाएको छ । जीएसआईएमका लडाकुले रुसी सुरक्षा समूहका चार जनाको हत्या गरेको उक्त समूहले जनाएको छ । गुप्तचर अनुगमन समूह एसआइटीई र स्थानीय निर्वाचित अधिकारीले पनि पनि हत्याको पुष्टि गरेका छन् । ‘बन्ड

अफगान सेनाका लागि अर्बौं डलर भइसक्यो खर्ब, तैपनि तालिबान हावी कसरी ?

अफगानिस्तानमा २० वर्षको लामो लडाइँपछि अमेरिकी सैनिक यही सेप्टेम्बर महिनामा फर्किन लागेको छ ।  ओसामा बिन लादेनले न्युयोर्कस्थित ट्विन टावरमा आक्रमण गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले अफगानिस्तानमाथि आक्रमणको आदेश दिएका थिए ।  अल कायदा तथा तालिबानलाई तह लगाएर छिट्टै फर्किने सोच बनाएको अमेरिका वर्षहरू बित्दै जाँदा त्यहाँको लडाइँमा थप फस्दै गयो ।  तालिबान बीचमा केही सुस्ताएको भए पनि अहिले निकै बलियो छ र देशका धेरै भूभागमा उसकै नियन्त्रण छ । तालिबानविरुद्ध लड्नका लागि अमेरिका लगायत प...

बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ प्रहरीको मृत्यु

काठमाडौं :  पश्चिमी अफ्रिकी देश बुर्किना फासोमा विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु भएको छ।  हतियारधारी समूहले चौकीमा आक्रमण गर्दा ती प्रहरीको मृत्यु भएको अल जजिराले जनाएको छ।राहत वितरणका क्रममा विद्रोहीको आक्रमणमा सो घटना भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।  आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि विद्रोहीको खोजी भइरहेको त्यहाँको सरकारले जनाएको छ।सन् २०१५ पछि बुर्किना फासोले अल–कायदा र आईएसआईएलसँग सम्बन्धित विद्रोही लडाकुहरुको सामना गरिरहेको छ। सो आक्रमणमा हालसम्म

अमेरिकाका परराष्ट्रमन्त्री पम्पेओ : जाँदाजाँदै थप ध्वस्त पार्दैछन् देशको छवि

हालैका दिनमा अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओमा एकखाले भूत सवार भएको छ ।  उनले इरानमाथि अल कायदा आतंकवादीलाई आधारभूमि बनाउन दिएको आरोप लगाए । आतंकवादविरुद्धको युद्धका नाममा इरानमाथि हवाई आक्रमण गर्नका लागि उनले भूमिका बाँधेका हुन् ।  पम्पेओले आफ्नो बहुलट्ठीपूर्ण दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । अल कायदाका वहाबी र इरानका शियाले एकअर्कालाई देखिसहँदैनन् भन्ने कुरालाई पनि उनले बेवास्ता गरे । अनि इरानको सैन्य गठबन्धनले सिरिया र इराकमा अल कायदा जस्ता आतंकवादी समूहहरूलाई सिध्याइ...