अमेरिकी संक्रामक रोग नियन्त्रण सम्बन्धी वरिष्ठ स्वास्थ्य अधिकारी डाक्टर एन्टोनी फाउसीलाई ज्यान मार्ने धम्की दिइएको छ। फाउसीले रिपव्लिकन सिनेटर राण्ड पाउलले कोभिड-१९ सम्बन्धी भ्रामक सन्देश दिएको आरोप लगाएसँगै उनलाई र उनको परिवार माथि आक्रमणको धम्की आउन थालेको हो।
सिनेटको स्वास्थ्य कमिटीको सुनुवाइका क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक सिनेटर पाउल बिच…