पाकिस्तानमा भूमिगत समूहका प्रमुखको हत्याको विरूद्धमा ६ प्रहरी चौकीमा आक्रमणको धम्की

काठमाडौं । पाकिस्तानका एउटा भूमिगत समूहका प्रमुखको हत्याको बदला लिन ६ वटा प्रहरी चौकीमा आक्रमणको धम्की आएपछि पाकिस्तान भरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । गत साता पाकिस्तानका कुख्यात गिरोहका प्रमुख खुदा बुख्श लाउन्ड र प्रहरीबीच गोली हानाहानमा भएकाे थियाे । साेही झडपमा क्रममा लाउन्ड मारिएका थिए । दोहोरो भिडन्तका क्रममा ५ जना प्रहरीसहित कम्तिमा […]