धारा ७६(५) अनुसार ओलीले प्रधानमन्त्री दाबी गर्न पाउनुहुन्छ : पूर्वमहान्याधिवक्ता खरेल

काठमाडौं। पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खेरलले नेपालको संविधानको धारा७६(५)अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दाबी गर्नसक्ने तर्क गरेका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बसह गर्ने क्रममा उनले भने, “राजनीतिक दलसम्बन्धी व्यवस्थामा दलको ह्वीप लाग्ने व्यवस्था७६(५)मा छ, यो धाराअनुसार दलको ह्वीप किन नलाग्ने श्रीमान्? एउटा दलको नेताले अर्काे दलको नेतालाई समर्थन संसदीय व्यवस्थामा लागू हुन्छ र? धारा७६(५)अनुसार ओलीले प्रधानमन्त्रीमा दाबी गर्न किन नसक्ने?”

सम्बन्धित सामग्री

निवेदक पक्षको बहस नोटः धारा ७६ (५) सांसदको विशेषाधिकार (पूर्ण पाठसहित)

काठमडौँ – संसद विघटन रिटका निवेदक पक्षका वकिलहरुले संविधानको धारा ७६ (५) लाई सांसदहरुको विशेष अधिकारका रुपमा व्याख्या गरिनुपर्ने दलिल पेश गरेका छन्। बिहीबार निवेदक पक्षका २५० भन्दा बढी कानुन व्यवसायीहरुले संयुक्त रुपमा बुझाएको बहस नोटमा ७६ (५) मा दलीय ह्वीप नलाग्ने गरी संविधानको व्याख्या हुनुपर्ने दाबी पेश गरेका हुन्। उनीहरुले उक्त प्रावधानलाई सांसदहरुलाई सरकार […]

ओलीले धारा ७६ (५) अनुसार फेरि प्रधानमन्त्री दाबी गर्नु नै असंवैधानिक

काठमाडौँ- प्रतिनिधिसभा विघटन सम्बन्धी १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि बहस गर्दै वरिष्ठ अधिवक्ताहरुले संविधानको धारा ७६ (५)मा दलीय अंकुश नलाग्ने जिकिर गरेका छन्। निवेदकतर्फबाट बिहीबार दोस्रो दिन बहस गरेका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले ७६ (५)मा दलीय ह्वीप नलाग्ने गरी अदाललते व्याख्या गर्नुपर्ने बताएका हुन्। बिहीबार बहस गरेका ९ जना वकिलहरुले ७६ (५)मा दलीय […]

'धारा ७६ (५) निर्दलीय अभ्यासका लागि होइन'

अघिल्लो पटकको संसद् विघटन र अहिलेको संसद् विघटन आकाश जमिनको फरक छ।अघिल्लो पटकको विघटन प्रधानमन्त्रीले आफू स्वयंले गर्नुभएको हो। अहिलेको विघटन चाहिँ आफैं भएको विघटन हो। सिफारिसकर्ता प्रधानमन्त्री देखिनु भएको मात्र हो। तर, अहिले बाध्यात्मक अवस्था रहेको छ। जब ७६ (५) को सरकार निर्माण हुँदैन। त्यसपछि के गर्ने? चुप लागेर बस्ने कुरा पनि रहेन। उहाँले गर्नै पर्ने भएकोले संसद् विघटन गर्नु भएको हो। प्रधानमन्त्री र शेरबहादुर देउवाजीले धारा ७६ (५) बमोजिम  राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा द

आलीलाई धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न रिट

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता कृष्ण भण्डारीले उक्त रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने आधारसहित दाबी प्रस्तुत गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले सिधै प्रतिनिधि सभा […]

यो ७६ (५) बमोजिमको दाबी हो, सांसदलाई दलीय बन्धन लाग्दैन :  मीन विश्वकर्मा

कांग्रेस नेता मीन विश्वकर्माले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि दाबी पेश गरिएकाले यसमा दलीय बन्धन नलाग्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत रहेको...