ओलीलाई १५३ सांसदको समर्थन रहेको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी शर्मा ओलीले १ सय ५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेकाे बताएका छन्। उनले ट्वीट गर्दै संविधानको धारा ७६ (५) अनुसार एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ गरी १ सय ५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका जानकारी दिएका हुन्। उनका अनुसार दाबी पत्रमा जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले ह

सम्बन्धित सामग्री

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवको दाबी पेश, ६३ सांसदहरुको समर्थन

काठमाडौं, २७ पुष । मधेस प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। यादवलाई ६३ जना सांसदहरुको समर्थन रहेको छ । यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्दा केन्द्रीय सत्ता साझेदार दलहरुको साथ रहेको थियो । मधेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने […]

गण्डकीको मुख्यमन्त्रीमा मनाङेले एमालेका खगराजलाई समर्थन गर्ने

चुनावपछि एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न लागेका अधिकारीलाई समर्थन गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीमा दाबी पेश गरेका प्रचण्डलाई क–कसको समर्थन ?(हस्ताक्षरसहित)

काठमाडौं : नेकपा माओवादी केन्द्रले बहुमत सांसदको हस्ताक्षरसहित सरकारको नेतृत्वमा दाबी पेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन्। माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन्। साथै स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, किरणकुमार साह र प्रभु साहले पनि समर्थन ग

गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ : विश्वप्रकाश शर्मा

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा विचार व्यक्त गरेका हुन् । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका […]

गोपालमानले छाडे सभापतिमा दाबी, देउवालाई समर्थन गर्ने

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा दाबी छाडेका छन्। १४औं महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आएका नेता श्रेष्ठले अन्तिम समयमा आएर पार्टी सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्ने उनी निकट स्रोतले...

रेखा थापाको दाबी :  प्रकाशचन्द्र लोहनीको समर्थन लिङदेनलाई

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङदेनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् । मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङदेनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी हुन् ।पत्रकार सम्मेलन गरेर लोहनीजीले समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ, थापाले भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमश: खुलिराछन् ।

कांग्रेस नेताहरूको दाबी- देउवाको पक्षमा १५० भन्दा बढी सांसदको समर्थन रहन्छ

नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १५० भन्दा बढीको समर्थन रहने दाबी गरेका छन् । आफूसँग आवश्यक बहुमत संख्या रहेकाले विश्वासको मत लिनको लागि ढिला नगरेको उनीहरूको दाबी छ ।  कांग्रेसका एक पदाधिकारीले सभापति देउवाको पक्षमा १५० भन्दा बढीको समर्थन रहने दाबी गरे । ‘देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसदमा केही थपिएर संख्या १५० भन्दा बढी हुन्छ,’ उनले लोकान्तरसँग भने ।  देउवा पक्षीय अर्का केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देउवाको पक्षमा स्प...

प्रचण्डले एमसीसीमा समर्थन जनाएको ओलीको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज (एमसीसी) सम्झौतालाई समर्थन जनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले अमेरिकीहरुलाई भेटेर एमसीसीमा समर्थन जनाएको ओलीले दाबी गरेका हुन् ।बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले कुनै देश वा राजदूतको नाम नलिई प्रचण्डले विदेशीलाई भेटेर एमसीसीमा सहमति जनाएको लाक्षणिक भाषामा बताए ।सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले रातोपाटीसँग भने, &l