इजरायली सेनाको आक्रमणमा १११ जना प्यालेस्टाइनीको मृत्यु

एजेन्सी। पछिल्ला दिन इजरायली सेनाको आक्रमणमा परी१११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३१जना बालबालिका रहेका छन् भने१९ जना महिला छन्। बितेको चार दिनमा उनीहरुको मृत्यु भएको हो। इजरायलको आक्रमणबाट८ सय जनाभन्दा बढी घाइते भएका छन्। इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि इजरायलले प्यालेस्टाइनलाई हवाई र मिसाइल आक्रमण गरेको छ। यस्तै हमासल संगठनले प्यालेसटाइनबाट इजरायलमा रकेट प्रहार गरिरहेको छ।

सम्बन्धित सामग्री

लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी – दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ । स्थानीय टिभी च्यानल अल(मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ। नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक […]

इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंक सहर जेनिनमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य दर्जनौँ घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । झडपका...

इजरायली कारबाहीमा प्यालेस्टिनी जिहादका वरिष्ठ कमाण्डरको मृत्यु

एजेन्सी – इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ । इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो । इजरायली सेनाले बुधबार दिनभर र राति गरी १३० बढी निशानामा बमबारी गरेको […]

इजरायली कारवाहीमा तीन जनाको मृत्यु

काठमाडौँ- प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा इजरायली सुरक्षा बलले बिहीबार कारवाही गर्दा बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई मारेको आरोप लागेका तीन प्यालेस्टिनी पुरुषको मृत्यु भएको छ । इजरायली सुरक्षा बलले वेस्ट ब्याङ्कको नाब्लसमा कारवाही गरेको हो । हत्यामा संलग्न हमासका दुई संदिग्ध लडाकु र अर्का व्यक्ति इजरायली सेना, प्रहरी र शिनबेट सुरक्षा सेवाको संयुक्त कारवाहीमा मारिएको […]

गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

चितवन रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ …

झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकी नजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ ।

इजरायली हमलामा पिआइजेका वरिष्ठ कमान्डरको मृत्यु

दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाइ हमलामा आफ्ना वरिष्ठ कमान्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ । नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको...

इजरायली सेनाको आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टाइनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् ।प्यालेस्टाइनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन्  जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ। फोटोग्राफरले जेनिनको शवग

इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ।यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन्। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन्, जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ।फोटोग्राफरले जेनिनको शवगृहमा तीन जन

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकारकाे मृत्यु

गाजा । वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा […] The post इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकारकाे मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.