इजरायली सेनाको आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टाइनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् ।प्यालेस्टाइनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन्  जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ। फोटोग्राफरले जेनिनको शवग

सम्बन्धित सामग्री

खानाको लाइनमा रहेकामाथि इजरायली सेनाको बम, २० जना मारिए

गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ। शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ। अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ व्यक्ति सामान्य घाइते भएका छन्। इजरायली सेनाले भने भीडमा रहेका व्यक्तिमध्ये केही हमास लडाकु रहेको र उनीहरूले इजरायली सेना लक्षित आक्रमणको प्रयास गरेपछि कारबाही गरेको दा

आफैले थापेको एम्बुसमा परी २१ इजरायली सेनाको मृत्यु

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता डैनियल हजारीले इजरायली सेना रहेको घरमा रकेट आक्रमण हुँदा २१ जना मारिएको बताए।

गाजामा इजरायलको आक्रमण, ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ। त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले जनाएको छ।गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्

गाजामा दुई इजरायली सैनिक मारिए

गाजा । गाजामा दुइ इजरायली सेना मारिएका छन् । इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ । इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्।  सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस […]

कस्तो पर्ला प्रविधि क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्धको प्रभाव ?

प्यालेस्टाइनको चरमपन्थी हमासले शनिबार गरेको आश्चर्यजनक तथा घातक आक्रमण पश्चात् जवाफमा इजरायलले युद्धको घोषणा गरेको छ र इजरायली सेना गाँजापट्टीमा पूर्णस्तरको हमलातर्फ अघि बढ्ने देखिएको छ। शनिबार प्यालेस्टाइनी विद्रोही संगठन हमासले ९०० भन्दा धेरैको मृत्यु, सयौं घाइते तथा एक सयभन्दा धेरै इजरायलीलाई अपहरण गर्ने गरी गरेको आक्रमण इजरायलको इतिहासमै घातक मध्येको आक्रमण हो । विश्लेषक […]

छ सय इजरायली र ३७० प्यालेस्टिनीको मृत्यु

इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ ।

इजरायली कारवाहीमा तीन जनाको मृत्यु

काठमाडौँ- प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा इजरायली सुरक्षा बलले बिहीबार कारवाही गर्दा बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई मारेको आरोप लागेका तीन प्यालेस्टिनी पुरुषको मृत्यु भएको छ । इजरायली सुरक्षा बलले वेस्ट ब्याङ्कको नाब्लसमा कारवाही गरेको हो । हत्यामा संलग्न हमासका दुई संदिग्ध लडाकु र अर्का व्यक्ति इजरायली सेना, प्रहरी र शिनबेट सुरक्षा सेवाको संयुक्त कारवाहीमा मारिएको […]

इजरायली सेनाको आक्रमणबाट ११ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणबाट पश्चिम किनारामा कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएका हुन् । मारिनेहरुमा अधिकांश सर्वसाधारण भएको बताइएको छ । मारिनेहरुमा ७२ वर्षीय वृद्ध समेत रहेको प्यालेन्टिनी अधिकारीहरुले बताएका […]

द्वन्द्व बढेसँगै इजरायली सहरमा संकटकाल घोषणा

२९ वैशाख, काठमाडौं । इजरायलले इजरायली सेना र प्यालेस्टाइनीहरुबीच भएको द्वन्द्व बढेसँगै लोड सहरमा संकटकाल घोषणा गरेको छ । उक्त सहरमा इजरायली अरबीहरुको कारण अशान्ति फैलिनसक्ने जोखिम बढेसँगै इजरायलले उक्त सहरमा संकलकाल लगाइएको हो । अहिले इजरायलमा दुवैतर्फबाट आक्रमण भइरहेको छ । उक्त आक्रमणमा परी अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले बताएको छ । […]

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।