इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ।यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन्। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन्, जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ।फोटोग्राफरले जेनिनको शवगृहमा तीन जन

सम्बन्धित सामग्री

गाजास्थित शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण

इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुलाई अल-बालाहको अल-अक्सा सहिद अस्पतालमा उपचारका लागि लगिएको छ। यस्तै गाजामा भोकमरीका कारण मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पोषणको कमीले कम तौलका बच्चा जन्मिरहेका कारण मृत्युको संख्या बढिरहेको गाजाका स्वास्थ्यकर्मीले जनाएका छन्। यसैबीच, बे

गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु

गाजा– गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ ।  सो घटनामा परी २८० जना घाइते भएका छन्। इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते […]

इजरायली हवाई आक्रमणमा परी सिरियामा ३ जनाको मृत्यु

दमास्कस – मध्य सिरियाको होम्स प्रान्तमा आइतबार इजरायली हवाई आक्रमणमा परी ३ जना सर्वसाधारणको मृत्यु भएको छ । अल–वतन अखबारका अनुसार दक्षिणपश्चिमी होम्सको अल-कुसाइर क्षेत्रमा दुईवटा नागरिक सवारी साधनलाई निशाना बनाएर आक्रमण गरिएको थियो। यसैबीच, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा दुई हिजबुल्लाह सदस्य मारिएको बताएको छ। यो हवाई आक्रमण सिरियामा इजरायली आक्रमणको शृङ्खलाको पछिल्लो […]

इजरायली सेनाद्वारा सिरियाको होम्स शहरमा आक्रमण

इजरायली सेनाले सिरियाको होम्स शहर र ग्रामीण इलाकामा हवाइ आक्रमण गरेको छ। आक्रमणमा परी सर्वसाधारणको मृत्यु र कैयौँ घाइते भएको सिरियाको साना समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। इजरायली लडाकु विमानहरूले लेबनानी शहर त्रिपोलीको उत्तरबाट स्थानीय समय अनुसार बिहान ३ बजे मिसाइल प्रहार गरेका हुन्। सिरियाली सेनाको चौकी र शायरात एयरबेसलाई निशाना बनाएर आक्रमण भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। छिमेकी सिरिया र लेबनानमा इजरायल र इरान समर्थित समूहबीच क्षेत्रीय तनाव बढ्दै ग

लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी – दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ । स्थानीय टिभी च्यानल अल(मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ। नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक […]

गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

चितवन रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ …

इजरायलद्वारा गाजामा हवाई आक्रमण, १५ जनाको मृत्यु

काठमाडौँ– इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उक्त आक्रमणबाट १२५ जना घाइते भएका छन् । उत्तरी गाजाको बेइट हनुनमा इजरायली युद्धक विमानबाट कारमाथि आक्रमण गर्दा शनिबार एक महिलाको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणको दुई दिनमा १५ […]

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । इजरायली सेनाले गाजास्थ...

इजरायली सेनाको आक्रमणमा १११ जना प्यालेस्टाइनीको मृत्यु

एजेन्सी। पछिल्ला दिन इजरायली सेनाको आक्रमणमा परी१११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३१जना बालबालिका रहेका छन् भने१९ जना महिला छन्। बितेको चार दिनमा उनीहरुको मृत्यु भएको हो। इजरायलको आक्रमणबाट८ सय जनाभन्दा बढी घाइते भएका छन्। इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि इजरायलले प्यालेस्टाइनलाई हवाई र मिसाइल आक्रमण गरेको छ। यस्तै हमासल संगठनले प्यालेसटाइनबाट इजरायलमा रकेट प्रहार गरिरहेको छ।