सिन्धुपाल्चोक–१ मा माओवादी र एमालेबीच कडा टक्कर, ३५ मतले सुवोध अगाडि

काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फ माओवादी र रास्वपाको कडा टक्कर,एमालेले कांग्रेससँग बढायो मतान्तर

काठमाडौं, १२ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक तर्फ नेकपा एमालेले नेपाली काग्रेससँग मतान्तर बढाउँदै लगेको छ । साढे ३ बजेको निर्वाचन आयोगको मतपरिणाम अनुसार एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७ सय ५६ मत पाएर दोस्रो स्थानमा छ । १० लाख […]

समानुपातिकमा घण्टीलाई उछिन्दै फेरि अघि लाग्याे माओवादी

समानुपातिकतर्फ तेस्रो बन्न नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको कडा टक्कर देखिएको छ ।

ओनसरी र फुयाँलबीच कडा टक्कर

काठमाडौं, कात्तिक २२ । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा चलिरहेको छ। प्रमुख राजनीतिक दलका नेता आ–आफ्नै निर्वाचन क्षेत्रमा खटिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न पार्टीका शीर्ष नेतालाई देशभरका चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका बनाएर अघि बढिरहेका बेला काठमाडौंका जनताले भने कुन दललाई मतदान गर्लान् भन्ने चासो पनि उत्तिकै छ। […]

भरतपुर महानगरमा रेनु र विजयबिच कडा टक्कर, यस्तो छ पछिल्लो मत परिणाम !

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुबेदीबिच कडा टक्कर रहेको छ । रेनुले ७७ मतको अग्रता लिएकी छिन । १८ हजार ४ सय ४७ मत गणना हुँदा रेनु दाहाले ६ हजार २ सय २ मत पाएकी छन् । एमालेका विजय सुवेदी ६ हजार १ सय २५ मत प्राप्त गरेका […]

चितवनमा दाहाल र सुवेदीबीच कडा टक्कर

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ । ताजा मतपरिणाम अनुसार रेनु अगाडि हुनुहुन्छ । उहाँले ५ हजार ३ सय ८२ मत प्राप्त गर्नु भएको छ भने एमालेका विजय सुवेदी ५ हजार ३ सय ६७ मत प्राप्त गर्नु भएको छ ।  यस्तै, पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै छ । उहाँले अहिलेसम्म ५ हजार ७ सय ४८ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार ७८ मत ल्याउनु भएको छ ।   यसैगरी, विराटनग...

तनहुँको बन्दिपुरमा एमाले र माओवादीबीच कडा टक्कर

तनहुँ, २ जेठ । बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र नेकपा माओवादीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । एमालेका उम्मेदवार सुरेन्द्र थापा र माओवादी केन्द्रका उम्मेदवार पुर्णसिं थापाले बराबर मत ल्याएर प्रतिस्पर्धामा छन् । उनीहरुले समान मत २४०० ल्याएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले १८७३ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा माओवादीको उम्मेदवार […]

बेलकोटगढी नगरपालिकामा उपमेयरमा कडा टक्कर, लामाले बनाए दोब्बर मतको अग्रता

नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरका उमेदवार र नेकपा एमालेको उमेदवारबीच कडा टक्कर देखिएको छ । केही समय अघिसम्म फराकिलो मतान्तरले उपमेयरमा लिड गरिरहेका गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका शिव दाहाललाई पछ्याउँदै एमालेका उमेदवार रुपा सापकोटाले भेट्नै लागेकी छन् । हालसम्मको मत परिणामअनुसार यी दुई  उमेदवारको मतान्तर १ मतले मात्र तलमाथि परेको छ।दाहालले २०७४ मत प्राप्त गर्दैगर्दा सापकोटाले २०७३ मत ल्याएकी छिन् । यता मेयरतर्फ भने नेकपा माओवादी केन्द्रका जगत लामाले दोब्बर