वास्तविक कहानीमा आधारित चलचित्र बनाउने करणको घोषणा

एजेन्सी। भारतमा बेलायती शासन हुँदा भएको जलियांवाला बाग हत्याकाण्डको यथार्थ उजागर गर्न ब्रिटिश शासनविरुद्ध कानूनी लडाइँ लडेका वकील सी.शंकरन नायरमा आधारित चलचित्र बन्ने भएको छ। बलिउड निर्माता करण जोहरले यसबारे फिल्म बनाउने घोषणा गरेका हुन्। फिल्मको टाइटल‘द अनटोल्ड स्टोरी अफ सी. शंकरन नायर’रहेको छ। फिल्म नायरको वास्तविक जीवनको घटनामा हुनेछ। यसको कहानी नायरका पनाती र उनकी पत्नीद्धारा लिखित किताबबाट लिइनेछ।

सम्बन्धित सामग्री

डा साहको ‘गर्भको गर्व’ लोकार्पण

कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसङ्ग वास्तविक घटनामा आधारित छन्। साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक पुस्तकमा नौ वटा कथा समेटिएका छन्।

वास्तविक कथामा आधारित चलचित्र ‘सिग्नेचर’ ओशाकामा अप्रिल १० मा प्रर्दशन हुँदै

नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर नेपाली युवाहरुको वास्तविक कथामा आधारित चलचित्र सिग्नेचर यही अप्रिल १० मा ओशाकामा प्रर्दशन हुने भएको छ । सभ्य सिर्जना प्रालिको व्यानरमा निमार्ण भएको चलचित्र खान्साई नेपाली समाज ओशाकाको स्थानीय आयोजनामा सिन ओसाकामा रहेको कोको प्लाजामा प्रर्दशन हुन लागेको हो । नेपाली समुदायमा देखिएको विविध विकृति र विसंगतिलाई कसरी …

विधिमा आधारित खुला व्यापारका लागि राष्ट्रपति सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गर्नुभएको छ । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उहाँले दिगो व्यापार र लगानी यस क्षेत्रको समग्र विकासका लागि अपरिहार्य भएको बताउनुभयो । बहुपक्षीयतालाई वास्तविक रुपमा कायम राख्नुपर्ने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने विधिमा आधारित बहुपक्षीय […]

विधिमा आधारित खुला व्यापारका लागि चिनियाँ राष्ट्रपति सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गरेका छन् । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उनले दिगो व्यापार र लगानी यस क्षेत्रको समग्र विकासका लागि अपरिहार्य भएको बताए ।बहुपक्षीयतालाई वास्तविक रुपमा कायम राख्नुपर्ने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खलालाई सुरक्षित र स्थिर राख्न साझा प्

स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्दै नेटफ्लिक्स

नेटफ्लिक्सले स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । नेटफ्लिक्सले स्क्वीड गेमको दोस्रो भाग घोषणा गर्नेसँगै वास्तविक प्रतिस्पर्धा पनि आयोजना गर्ने भएको हो । विजयीले ४.५६ मिलियन डलर पुरस्कार पाउने छ । कम्पनीले अग्रेजी भाषीहरुलाई मात्रै प्रतिस्पर्धामा सहभागी गराउने छ । यो गेममा सिरिज सरह भने हार्दा प्रतिस्पर्धीको मृत्यु भने हुँदैन् ।...

जेनिश उप्रेतीको वास्तविक जीवनमा आधारित ‘बाटो’ गीत सार्वजनिक

काठमाडौं । ‘द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाज रहेको ‘बाटो’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतको भिडियोमा बाल गायक जेनिशकै वास्तविक जीवनलाई उतारिएको छ । गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त […]

‘होटेल रुवान्डा’ का वास्तविक हिरोको कारुणिक कथा

काठमाडौँ– ओस्कार अवार्ड विजेता ‘होटेल रुवान्डा’ पउल रुसेसवागिनाको जीवनमा आधारित फिल्म थियो । फिल्मका ती वास्तविक पात्र रुसेसवागिनाले रुवान्डामा भएको नरसंहारको समयमा धेरैको ज्यान जोगाएका थिए । उनी फिल्ममा होइन, वास्तविक संसारमा हिरो अर्थात नायक थिए । तिनै रुसेसवागिनालाई अहिले आतङ्ककारीको अभियोगमा २५ वर्षका कैद तोकिएको छ । एक वर्षअघि पक्राउ परेका रुसेसवागिना जेलमै थिए […]

करिना कपुर निमात्री बनिन्, वास्तविक जीवनमा आधारित ‘थ्रिलर’ फिल्म बनाउने

एजेन्सी।बलिउड नायिका करिना कपुर खानले अब फिल्म निर्माण हात हाल्ने भएकी छन्।उनले वास्तविक जीवनमा आधारित ‘थ्रिलर’ फिल्मको निर्माण गर्ने घोषणा समेत गरेकी छन्।फिल्मको नाम हालसम्म सार्वजनिक नगरिएपनि करिनाले निर्माण गर्ने फिल्मको निर्देशन हंसल मेहताले गर्ने जनाइएको छ।उनले यो फिल्म एकता कपुरसँग मिलेर निर्माण गर्न लागेकी हुन्। “एकतासँग एउटै फिल्ममा निमात्री भएर काम गर्न एकदम उत्साहित छु”, करिनाले भनेकी छन्।

फिल्म : वास्तविक युद्ध–घटनामा आधारित भुजको कथा कस्तो छ ?

सबैकुरा ठीकठाक भएको भए, भुज : द प्राइड अफ इन्डिया सिनेमा घरहरुमा प्रदर्शन भइसकेका-भइरहेका हुन्थे । तर, कोरोनाको कारण यो चलचित्र पछि हट्नु प¥यो । सन् २०१९ मै यो चलचित्र निर्माणको लागि उद्घोष गरिएको थियो र २०२० सम्ममा ९० प्रतिशत छायांकन सम्पन्न भइसकोको थियो । तर, बीचमा कोरोनाले ‘भिलेन खेलिदियो ।’ अन्ततः यसलाई ओटीटी प्लेटफर्ममा […]

योगदानमा आधारित सामाजिक सुरक्षा : अन्योल र असन्तुष्टि

योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धमा हाल असन्तुष्टि र अन्योल देखिएको छ । यसको वास्तविक कानूनी पक्ष के हो ? अनि असन्तुष्टि र अन्योल कसरी कम गर्न सकिन्छ ? प्रस्तुत लेख यसै विषयमा केन्द्रित छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिकको तर्फबाट आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत […]