नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर नेपाली युवाहरुको वास्तविक कथामा आधारित चलचित्र सिग्नेचर यही अप्रिल १० मा ओशाकामा प्रर्दशन हुने भएको छ । सभ्य सिर्जना प्रालिको व्यानरमा निमार्ण भएको चलचित्र खान्साई नेपाली समाज ओशाकाको स्थानीय आयोजनामा सिन ओसाकामा रहेको कोको प्लाजामा प्रर्दशन हुन लागेको हो । नेपाली समुदायमा देखिएको विविध विकृति र विसंगतिलाई कसरी …