फिल्म : वास्तविक युद्ध–घटनामा आधारित भुजको कथा कस्तो छ ?

सबैकुरा ठीकठाक भएको भए, भुज : द प्राइड अफ इन्डिया सिनेमा घरहरुमा प्रदर्शन भइसकेका-भइरहेका हुन्थे । तर, कोरोनाको कारण यो चलचित्र पछि हट्नु प¥यो । सन् २०१९ मै यो चलचित्र निर्माणको लागि उद्घोष गरिएको थियो र २०२० सम्ममा ९० प्रतिशत छायांकन सम्पन्न भइसकोको थियो । तर, बीचमा कोरोनाले ‘भिलेन खेलिदियो ।’ अन्ततः यसलाई ओटीटी प्लेटफर्ममा […]