काठमाडौं । ‘द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाज रहेको ‘बाटो’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतको भिडियोमा बाल गायक जेनिशकै वास्तविक जीवनलाई उतारिएको छ । गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त […]