स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्दै नेटफ्लिक्स

नेटफ्लिक्सले स्क्वीड गेम सिरिजमा आधारित वास्तविक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । नेटफ्लिक्सले स्क्वीड गेमको दोस्रो भाग घोषणा गर्नेसँगै वास्तविक प्रतिस्पर्धा पनि आयोजना गर्ने भएको हो । विजयीले ४.५६ मिलियन डलर पुरस्कार पाउने छ । कम्पनीले अग्रेजी भाषीहरुलाई मात्रै प्रतिस्पर्धामा सहभागी गराउने छ । यो गेममा सिरिज सरह भने हार्दा प्रतिस्पर्धीको मृत्यु भने हुँदैन् ।...