भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु

एजेन्सी । पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो खेलबाट दुवै टोलीमा खेलाडी परिवर्तन निश्चित छ । भारतीय तीव्र गतिका बलर शार्दूल ठाकुर र इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले चोटका दोस्रो खेल गुमाउने छन् […]

सम्बन्धित सामग्री

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौ, माघ २० । साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आजदेखि सुरु हुँदैछ । बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन् । नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा सुरु हुनेछ । […]

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल दिउँसो एक बजे हरारेमा सुरु हुनेछ । भारत र जिम्बावेबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार हुनेछ । यसैबीच पाकिस्तान र नेदरल्यान्डबीच आज दोस्रो एकदिवसीय क्रिकेट हुँदैछ । खेल रोटरडममा दिउँसो पौने ३ बजे सुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा नेदरल्यान्डलाई पाकिस्तानले १६ रनले हराएको थियो । तेस्रो खेल आइतवार हुनेछ ।

भारत र वेष्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि

काठमाण्डाै - भारत र वेष्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । खेल बेलुका सवा ७ बजे वेष्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । भारतको कप्तानी शिखर धवनले गर्दैछन् भने वेष्ट इन्डिजको कप्तानी निकोलस पुरनले सम्हाल्नेछन् । भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई यो श्रृङ्खलामा आराम दिइएको छ । वेष्ट इन्डिजले पछिल्ला ५ वटा एक दिवसीय खेल हारेको छ भने भारतले पछिल्ला ५ मध्ये ४ वटा खेल जितेको छ । वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी&...

भारत र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल आजदेखि सुरु हुँदैछ । खेल दिउँसो ३ ः १५ देखि इंग्ल्यान्डको बर्मिङ्घममा सुरु हुँदैछ । भारतको कप्तानी जस्प्रित बुमराहले गर्दैछन् । बुमराहको कप्तानीमा डेब्यू हुनेछ । नियमित कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएपछि ३५ वर्षपछि भारतीय क्रिकेटमा तीव्र गतिका बलरले नेतृत्व गरेका हुन् । बुमराह […]

आजदेखि दमक गोल्डकप, विजेतालाई १३ लाख ११ हजार

काठमाडौं : दमक गोल्डकप आजदेखि सुरु हुँदै छ। दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा ४ विदेशीसहित १० टिमको सहभागिता रहनेछ। दमक नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलको उद्घाटनमा आयोजक दमक- ११ र बागमती युथ क्लब सर्लाहीबीच खेल हुने छ। खेल अपरान्ह तीन बजे सुरु हुने छ। प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुल

भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट आजदेखि

काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुने भएको छ । दुई टिमबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । वर्षाका कारण खेल रोकिँदा बराबरीमा सकिएको हो । पहिलो टेस्टमा भारत बलियो देखिएको थियो । आजको खेलमा भारतका शार्दुल ठाकुरको स्थानमा रवीचन्द्रन आश्विन आउनेछन् । लर्डसमा हुने यस टेस्टमा इंग्ल्यान्डको टोलीबाट...

भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै – भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल नटिंघममा दिउँसो पौने ४ बजे सुरु हुँदैछ । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्याण्ड भ्रमणमा छ । यसअघि इङ्ग्ल्यान्ड भारतमा आएको थियो । त्यसबेला ३–१ ले पराजित भएको थियो । यसपटक इङ्ग्ल्याण्डले घरेलु मैदानको फाइदा उठाउन सक्छ तर उत्कृष्ट खेलाडी बेन स्टोक्सले यो टेस्ट श्रृङ्खला नखेल्ने भएकाले केही दवाबमा छ ।

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि सुरु

काठमाडौं : भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आज सुरु हुँदैछ। तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट श्रृङ्खला खेल्न भारतीय टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ। श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सानकाले गर्नेछन् भने भारतको नेतृत्व ओपनर ब्याट्स्म्यान शिखर धवनले सम्हाल्नेछन्। पछिल्लो ५ खेलमा भारत बलियो स्थितिमा छ। जसमा ४ खेल भारतले जित्दा १ खेल श्रीलंकाले आफ्नो पक्षमा पारेको छ। एक दिवसीय श्रृंखलाको पहिलो खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

भारत–इंग्ल्याण्ड एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै

काठमाडौं : भारत र इंग्ल्याण्डबीचको तीन एकदिवसीय सिरिजको पहिलो खेल आज हुँदै छ।नेपाली समयअनुसार पौने २ बजे खेल सुरु सिरिजको पहिलो खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा हुनेछ।  दोस्रो खेल शुक्रबार र अन्तिम एकदिवसीय सिरिज आगामी आइतबार हुने छ। यसअघि भएका टेस्ट र टी–२० को सिरिज भारतले आफ्नो पक्षमा पारेको थियो। इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा भारतका शिखर धवन र रोहित शर्माले ओपनिङ गर्ने भएका छन्। सोमबार आयोजित प्रेस कन्फ्रेन्समा कप्तान