भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट आजदेखि

काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुने भएको छ । दुई टिमबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । वर्षाका कारण खेल रोकिँदा बराबरीमा सकिएको हो । पहिलो टेस्टमा भारत बलियो देखिएको थियो । आजको खेलमा भारतका शार्दुल ठाकुरको स्थानमा रवीचन्द्रन आश्विन आउनेछन् । लर्डसमा हुने यस टेस्टमा इंग्ल्यान्डको टोलीबाट...

सम्बन्धित सामग्री

टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत

काठमाडौं – अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । आईसीसीको पछिल्लो वरीयतामा भारत दोस्रो स्थानमा छ । टेस्ट क्रिकेटको वरीयतामा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । एकदिवसीय र टी२० क्रिकेट वरीयताको शीर्ष स्थानमा […]

भारत-इंग्ल्यान्ड अन्तिम टेस्ट : ९० वर्षयताको इतिहास बदल्न सक्ला भारतले ?

भारत र इङ्ल्यान्डबिच पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेल शुक्रबारबाट बर्मिङघममा शुरु हुँदै छ। ५ खेलको टेस्ट सिरिजअन्तर्गत ४ खेल गतवर्षमै सम्पन्न हुँदा पाँचौ तथा अन्तिम टेस्ट भने कोरोनाका कारण स्थगित गरिएको थियो। म्यानचेस्टरमा हुने तय भएको उक्त टेस्ट १० महिनापछि हुन लागेको हो। भारतका लागि यो टेस्टमा जसप्रित बुमराहले कप्तानको जिम्मेवारी समाल्नेछन्।गत वर्ष सिरिज स्थगित हुनुअघि टेस्टमा भारत २-१ ले अघि रहेको थियो। अर्थात भारतीय टिमले यो खेल बराबरी गरेमा पनि सिरिज जित्नेछ। यदि भारतले सिरिज जितेमा धेरै

दक्षिण अफ्रिका-भारत टेस्ट : लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिकालाई सिरिज

भारत र दक्षिण अफ्रिकाबिचको तीन खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको छ।केपटाउनमा भएको तेस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। पहिलो टेस्ट जितेको भारत त्यसपछिका लगातार दुई टेस्ट गुमाउन पुग्यो।केपटाउन टेस्टमा पहिलो इनिङमा भारतले २ सय २३ रन बनाउँदा जवाफमा दक्षिण अफ्रिकाले २१० रन बनाएको थियो।दोस्रो इनिङमा भारतले १९८ रन बनाउन सकेको थियो। समग्रमा दक्षिण अफ्रिकाले २१२ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य ३ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहज रूपमा

भारत र न्युजिल्यान्डबीचकाे पहिलाे टेस्ट बराबरीमा सकियाे

काठमाण्डाै – भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । दुई सय ८४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले नौ विकेट गुमाएर एक सय ६५ रन बनाउँदा पाँचौँ दिनको खेल सकिएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो । खेल सकिन नौ ओभर बाँकी रहँदा न्युजिल्यान्डले नौ विकेट गुमाइसकेको थियो । तर निकै सङ्घर्ष गरे पनि भारतीय बलरले बाँकी एक विकेट लिन नसक्दा खेल बराबरीमा सकियो । हारतर्फ गएको न्युजिल्यान्डलाई बराबरीमा फर्काउन पहिलो टेस्ट खेलिरहेका रचिन रविन्द्रले ९१ बलमा १८ रन बनाए । रविन्द्र र एजाज पटेलले ५२ बल खेल्दै नटआ...

भारत र न्युजील्यान्डबीचको पहिलो टेस्ट बराबरी

भारत र न्युजील्यान्डबीच कानपुरमा भएको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ ।  टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा श्रेयस अय्यरको शतकको योगदानमा ३४५ रन बनाएको थियो ।  जवाफमा न्युजील्यान्ड २९६ रनमा सीमित रह्यो । उसका लागि टम लाथमले ९५ र विल योङले ८९ रन बनाए ।  दोस्रो इनिङमा भारतले सात विकेटमा २३४ रन बनाएपछि इनिङ डिक्लेयर गरेको थियो । अय्यरले नै सर्वाधिक ६५ रन बनाएका थिए ।  जीतका लागि २८४ रनको कठिन लक्ष्य पछ्याएको न्युजील्यान्डले नौ विकेट गुमाएर १६५ रन बनायो । अन्तिम सेसनमा प्रकाशले ...

भारत र इङ्ग्ल्यान्डबीचको पाँचौँ टेस्ट कोभिड–१९ का कारण रद्द

काठमाण्डाै – भारत र इङ्ग्ल्यान्डबीच म्यानचेस्टरमा आज हुने भनिएको पाँचौँ टेस्ट कोभिड–१९ सङ्क्रमणका कारण रद्द भएको छ ।    ओल्ड ट्राफर्ड स्टेडियममा आजदेखि पाँचौँ र अन्तिम टेस्ट हुने तय भएको थियो तर क्याम्पमा कोभिड–१९ सङ्क्रमण फैलिने डरका कारण खेल रद्द गरिएको बीबीसीले जनाएको छ ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को आपसी सहमतिमा खेल रद्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गएको बुधवार ...

भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्ट बराबरीमा सकियो

एजेन्सी। वर्षाका कारण अन्तिम दिन वासआउट भएपछि भारत र अमेरिकाबीचको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। अन्तिम दिन भारतलाई जितको लागि १५६ रनको आवश्यकता थियो। इङ्ल्यान्डले पहिलो इनिङमा १८३ र दोस्रोमा ३०३ रन बनाएको थियो। पहिलो इनिङमा २७८ रन बनाएको भारतले चौथो दिन सकिँदा ५२र१ को स्थितिमा थियो। इङ्ल्यान्डका जो रुटले १०९ रन बनाए। भारतका जसप्रित बुमराहले ५ विकेट लिए।

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट बराबरी

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेल बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौं दिन वर्षाको कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिन पुगेको हो । पाँचौं दिन लगातार वर्षा हुँदा एक बल पनि हुन सकेन । जितको लागि भारतलाई अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक पर्दा हातमा ९ विकेट थियो […]

भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै – भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल नटिंघममा दिउँसो पौने ४ बजे सुरु हुँदैछ । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्याण्ड भ्रमणमा छ । यसअघि इङ्ग्ल्यान्ड भारतमा आएको थियो । त्यसबेला ३–१ ले पराजित भएको थियो । यसपटक इङ्ग्ल्याण्डले घरेलु मैदानको फाइदा उठाउन सक्छ तर उत्कृष्ट खेलाडी बेन स्टोक्सले यो टेस्ट श्रृङ्खला नखेल्ने भएकाले केही दवाबमा छ ।

भारत र न्युजिल्यान्डबीचको टेस्ट च्याम्पियनसिपको फाइनल आजबाट

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट इंग्ल्यान्डमा सुरु हुँदैछ। साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन्। फाइनल टेस्ट बराबरीमा सकिए पुरस्कार रकम बराबर बाढिने छ भने उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउने छ।