भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै – भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल नटिंघममा दिउँसो पौने ४ बजे सुरु हुँदैछ । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्याण्ड भ्रमणमा छ । यसअघि इङ्ग्ल्यान्ड भारतमा आएको थियो । त्यसबेला ३–१ ले पराजित भएको थियो । यसपटक इङ्ग्ल्याण्डले घरेलु मैदानको फाइदा उठाउन सक्छ तर उत्कृष्ट खेलाडी बेन स्टोक्सले यो टेस्ट श्रृङ्खला नखेल्ने भएकाले केही दवाबमा छ ।  

सम्बन्धित सामग्री

भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु

एजेन्सी । पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो खेलबाट दुवै टोलीमा खेलाडी परिवर्तन निश्चित छ । भारतीय तीव्र गतिका बलर शार्दूल ठाकुर र इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले चोटका दोस्रो खेल गुमाउने छन् […]

भारत–इंग्ल्याण्ड एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै

काठमाडौं : भारत र इंग्ल्याण्डबीचको तीन एकदिवसीय सिरिजको पहिलो खेल आज हुँदै छ।नेपाली समयअनुसार पौने २ बजे खेल सुरु सिरिजको पहिलो खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा हुनेछ।  दोस्रो खेल शुक्रबार र अन्तिम एकदिवसीय सिरिज आगामी आइतबार हुने छ। यसअघि भएका टेस्ट र टी–२० को सिरिज भारतले आफ्नो पक्षमा पारेको थियो। इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा भारतका शिखर धवन र रोहित शर्माले ओपनिङ गर्ने भएका छन्। सोमबार आयोजित प्रेस कन्फ्रेन्समा कप्तान