टि-२० क्रिकेट विश्वकप आजदेखि, थाहा पाउनुहोस् कुन ग्रुपमा कुन-कुम टिम र कहिले खेल हुदैछ ?

लामो समय देखि रोकिएको आइसीसी २०-२० विश्वकप आजदेखि सुरु हुने भएको छ। क्रिकेटको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको टि-२० क्रिकेट विश्वकप आजदेखि सुरु हुने भएको हो। सन् २०१६ पछि बिभिन्न कारणले गर्दा 'टि-२० क्रिकेट विश्वकप' संचालन हुन सकेको थिएन। सन् २०१६ पश्चात २०१८ मा हुनुपर्ने 'टि-२० क्रिकेट विश्वकप' कयौं टिमहरु अरु खेल तथा सिरिजमा ब्यस्त भएकाले आइसीसीले यसको आयोजना रद्द गरिदिएको थियो। सन् २०१८ मा रद्द भए पश्चात २०२० मा हुनुपर्ने 'टि-२० क्रिकेट विश्वकप' मा कोरोना संक्रमणको असर देखिए पश्चात अहिले आएर मात्र यो प्रतियोगिता हुन लागेको हो। पांच बर्षको अन्तरालमा आजदेखि सुरु हुन् लागेको 'टि-२० क्रिकेट विश्वकप' को आयोजक भारत भएपनि कोभिड सक्रमणका कारण संयुक्त अरब इमिरेट्स मा यो प्रतियोगिताको आयोजना हुने भएको हो।'टि-२० क्रिकेट विश्वकप' प्रतियोगिता २९ दिनसम्म चल्नेछ भने प्रतियोगितामा १६ टिमबीच ४५ वटा खेल हुनेछ। आज अर्थात १७ अक्टुबरदेखि सुरु हुने प्रतियोगिताको फाइनल १४ नोभेम्बरमा हुनेछ। पहिलो ग्रुप ए मा आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड र श्रीलंकको टिम आपसमा खेल्नेछन। यसमा शिर्ष दुई टिम अघिल्लो राउण्डमा पुग्नेछन्। दोस्रो ग्रुपमा बंगालदेश, ओमान, पपुवा न्युगिनी र स्कटल्याण्ड छन्। यी मध्ये शिर्ष दुई टिम अघिल्लो राउण्डमा पुग्नेछन। यस पश्चात सुपर १२ राउण्ड सुरु हुनेछ। ग्रुप १ मा अस्ट्रेलिया, इंग्ल्याण्ड, साउद अफ्रिका र वेष्टइन्डीजको साथै ग्रुप ए को नम्बर एक टिम र ग्रुप बि को नम्बर एक टिम सामेल हुनेछन। त्यस्तै ग्रुप २ मा भारत, न्युजिल्याण्ड, अफगानिस्तान, पाकिस्तान र ग्रुप बिको नम्बर दुई र ग्रुप ए को नम्बर दुई टिम भाग लिनेछन। सुरुवाती राउण्डबाट दुई दुई टिमलाई सुपर १२ मा खेल्ने मौका मिल्नेछ। यस राउण्डमा टिमहरु एक अर्का बिरुद्द खेल्नेछन। दुवै ग्रुपका शिर्ष दुई दुई टिम सेमीफाइनल पुग्नेछन र त्यस पश्चात उपाधिको लागि खेल हुनेछ। सुपर १२ को राउण्ड २३ अक्टुबरदेखि सुरु हुनेछ र आठ नोबेम्बरसम्म चल्नेछ। दश र एघार नोभेम्बर सेमिफाइनल हुनेछ भने फैनाल खेल १४ नोभेम्बरमा हुनेछ। अहिलेसम्मका बिजेता2007- भारत2009- पाकिस्तान2010- इंग्ल्याण्ड 2012-वेस्टइंडीज़2014- श्रीलंका2016- वेस्टइंडीज़

सम्बन्धित सामग्री

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

चितवन : भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्।भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ। भ्रमण वर्षलाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन्।जिल्ला खेलकुद विकास समिति चितवनका अनुसार पुस १७ गतेदेखि निरन्तर क्रिकेट प्रतियोगिता भइरहेका छन्। प्रधानमन्त्री कपमा भाग लिन बागमती प्रदेशस्तरीय महिला छनोट प

प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुने

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदै छन् । आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै, एपीएफ र कोशी प्रदेशबीचको खेल काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे नै सुरु हुनेछ । यसैगरी आजको तेस्रो तथा […]

एकदिवसीय क्रिकेट श्रृंखला : आज नेपाल र यूएईबीच दोस्रो खेल

काठमाडौं : नेपाल र यूएईबीचको दोसो एकदिवसीय क्रिकेट बुधबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि हुनेछ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको यूएई दोस्रो जित निकाल्दै एक खेलअगावै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ। नेपाल भने आजको खेल जित्दै खेल बराबरीमा रोक्न चाहन्छ। दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंसिर २ गते शुक्रबार हुनेछ।

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए। बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए&rsqu

नवौं खेलकुद क्रिकेट : बागमती र एनआरएनएबीचको खेल रद्द

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको एनआरएनए स्पोर्टस एकेडेमी र बागमती प्रदेश बीचको खेल रद्द भएको छ । आज आइतबार तय भएको खेल मूलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो। एनआरएनएले पहिलो खेल जितेको थियो ।  समूह ‘बी’ मा रहेको एनआरएनएले ३ खेलमा ५ अंक ओडेर अंक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदै

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज (सोमबार) घरेलु टोलीविरूद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ । केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार साेमबार दिउँसो पौने १ बजे क्रिकेट खेल सुरू हुने भएकाे हाे । सोमबारको खेल जित्दै नेपाल एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्ने योजना बनाएकाे छ । ३ खेलको […]

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते […]

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ,१७ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ […]

ब्राजिल र अर्जेन्टिनाबीचको खेल मेलवर्न क्रिकेट ग्राउण्डमा हुने

७ वैशाख, काठमाडौं । ब्राजिल र अर्जेन्टिनाबीच आगामी जुन ११ मा अष्ट्रेलियामा फुटबल खेल हुने भएको छ । यस वर्षको सुपरक्लासिको अन्तर्गत दुई दक्षिण अमेरिकी राष्ट्रबीच अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी)मा फुटबल खेल हुने भएको हो । भिक्टोरिया सरकारले बुधबार एमसीजीमा खेल हुने पक्का भएको जनाएको छ । पाँच वर्षपछि ९५,००० फ्यानहरूले दक्षिण अमेरिकी फुटबल […]

प्रधानमन्त्री कपमा आज दुई खेल, मुलपानी र टीयू क्रिकेट मैदानमा खेल हुने

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगितामा आजबाट दैनिक दुई खेल सुरु हुँदैछन्। आज टियू क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतियोगितामा आफ्नो सुखद सुरुवातको अपेक्षा सहित प्रतिस्पर्धामा उत्रने छन्। उता मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले उद्घाटन खेलमा विजयी सुरुवात गरेको त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ। खेल ९…