खोटाङ- खोटाङमा नेकपा एमालेबाट निर्वाचित ११ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । एमालेका जिल्ला समन्वय समिति प्रमुख, जिल्ला समन्वय समितिका दुई सदस्य, एक वडाध्यक्ष र सात वडासदस्यले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरेसँगै निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि मंगलबारसम्मको समय […]