चितवन : चितवनमा नेकपा (एमाले)बाट निर्वाचित ११ प्रतिशत जनप्रतिनिधिले मात्रै नेकपा (एकिकृत समाजवादी) रोजेका छन्। एमालेबाट स्थानीय तहमा निर्वाचित ३१७ जनप्रतिनिधिमध्ये ३६ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।नेकपा एमालेबाट निर्वाचितस्थानीय तहका जनप्रतिनिधिले एमालेमै बस्ने कि एकीकृत समाजवादी रोज्ने भनेर सनाखत गर्ने मंगलबार अन्तिम दिन थियो। चितवनका सात स्थानीय तहमा एमालेबाट ३१७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमध्ये ३६ जनाले माधवकुमार नेपालले नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका हुन्। सनाख