नेकपा एमालेकी सांसद खातुनले दिइन् राजीनामा

मोहीको जग्गा दाबी गर्न कागजात जुटाउने क्रममा उनीमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरीछापा किर्ते गरेको आरोप लागेको थियो। तीन विगाह १० कट्ठा मोही जग्गा दाबीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस गर...

सम्बन्धित सामग्री

गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गर्नुभयो । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र […]

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको […]

एमालेको बटमलाइन नै अर्थमन्त्रीको राजीनामा : योगेश

काठमाडौं : नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताएका छन्।बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नेकपा (एमाले) को बटमलाइन भएको बताएका हुन्।उनले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए। उनले सिसिटिभि फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरुलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।उनले भने, ‘अर्थमन

प्रदेश १ की सांसद खातुनको राजीनामा स्वीकृत

१६ असार, विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाए । राजीनामा पत्र बाचन पछि उनले राजीनामा […]

भरतपुरको मेयरमा सिफारिस भएपछि सांसद सुवेदीले दिए राजीनामा

काठमाडौं, ८ बैशाख । बाग्मती प्रदेशका सांसद विजय सुवेदीले राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएपछि सुवेदीले राजीनामा दिएका हुन् । सुवेदीले आज बाग्मतीका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निर्वाचन आयोगले उम्मेदवार दर्ता गर्न जनप्रतिनिधिले राजीनामा दिन पर्ने नियम जारी गरेको छ।

भीम रावलले संसद सचिवालयबाट राजीनामा फिर्ता लिए

नेकपा एमाले नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। उनले संसद सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिएका हुन्। उनले आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिएका...

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा

नेकपा (एमाले) उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।  रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।  रावलको सचिवालयले उनले...

ओलीको यस्तो सन्देशले रोक्यो राजीनामा

सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो।  आइतबार राति नेता

लुम्बिनीमा नयाँ ट्विस्ट : एमाले सांसद पाण्डेले दिए पदबाट राजीनामा

नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य दृगनारायण पाण्डेले पदबाट राजीनामा दिएका छ । अहिलेको सरकारबाट आफ्नो क्षेत्रका जनताको विकासप्रतिको प्रतिबद्धता पूरा गर्न नसकेपछि राजीनामा दिएको उनले बताएका छन् । पाण्डेले लोकान्तरसँग भने, ‘आज पार्टीको संसदीय दलको बैठकमा पनि मैले कुरा राखें, मुख्यमन्त्रीले सुन्नुभएन । त्यसैले पार्टी र सांसद पदमा बस्न उचित ठानिनँ । त्यसैलै सांसद र पार्टी त्याग गरेको हुँ ।’ पोखरेल आजै मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । ...