गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको […]

सम्बन्धित सामग्री

ढाकाकुमारले रविलाई दिएनन् स्पष्टीकरण, आजै राजीनामा दिने तयारी

काठमाडौं, २७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई स्पष्टीकरण दिन इन्कार गरेका छन् । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए । सांसद श्रेष्ठ विवादमा तानिएसँगै उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनलाई पार्टीले स्पष्टीकरण सोधेको २४ घण्टा […]

गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गर्नुभयो । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र […]