प्रदेश १ की सांसद खातुनको राजीनामा स्वीकृत

१६ असार, विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाए । राजीनामा पत्र बाचन पछि उनले राजीनामा […]

सम्बन्धित सामग्री

प्रदेश १ मा एमालेकी नयाँ सांसदले लिइन् शपथ

प्रदेश १ सभामा एमालेकी नयाँ नियुक्त सांसद हिमादेवी बस्नेतले शपथ लिएकी छन्। सरकारी कागज कीर्ते मुद्दामा दोषी ठहर भएकी एक नम्बर प्रदेश सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेको सिफारिसमा निर्वाचन...

प्रदेश १ को समानुपातिक सांसदमा हिमा मनोनित

विराटनगर : प्रदेश १ को समानुपातिक सांसदमा नेकपा एमालेबाट हिमा भट्टराई बस्नेत मनोनित भएकी छिन्।एमाले सांसद गुलेफुन खातुनले असार १५ गते सांसद पदबाट राजीनामा दिए पछि उनको स्थानमा धनकुटाकी बस्नेत सांसद बनेकी हुन्।खातुनले सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि सांसदबाट राजीनामा दिएकी थिइन्।बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद भएको पत्र दिएको एमाले नेता हिक्मतकुमार कार्कीले जानकारी दिए। प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी छ।

गुलेफुन मियाँले राजीनामा  दिएपछि बस्नेत बनिन् प्रदेश सांसद

सरकारी कागज किर्ते मुद्दामा दोषी ठहर भएकी प्रदेश १ की सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेले धनकुटाकी हिमा बस्नेतलाई सांसद बनाएको छ । किर्ते कागजात प्रयोग गरेर देवरलाई ठगी गर्न खोजेको...

प्रदेश १ मा एमालेकी बस्नेत सांसद नियुक्त

२० असार, विराटनगर । एमाले सांसद गुलेफुन खातुनकाे स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद नियुक्त भएकी छन् । सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दाेसी ठहर भएपछि समानुपातिक सांसद खातुनले राजीनामा दिएकी थिइन् । उनकाे राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसदमा नियुक्त भएकी हुन् । बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद नियुक्त […]

धनकुटाकी हिमा बस्नेत प्रदेश १ को सांसदमा नियुक्त

धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद पदमा चयन भएकी छन् । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि प्रदेशसभा सदस्य गुलेफुन खातुनले पदबाट राजीनामा दिएका थिए । उनको खाली भएको पदमा धनकुटाकी हिमा बस्नेत भट्टराई सांसद पदमा चयन भएकी हुन् ।  बस्नेतलाई निर्वाचन आयोगले आज पत्र दिएको नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । यसअघि मियाको राजीनामा स्वीकृत भएको थियो । एमालेले निर्वाचन आयोगलाई बन्द सूचीबाट बस्नेतलाई सांसद नियुक्ति गर्न यसअघि नै पत्र पठाएको थ

एमाले प्रदेश १ सभासदस्य गुलेफुन खातुनको राजीनामा स्वीकृत

मोरङ – नेकपा एमाले प्रदेश १ सभासदस्य गुलेफुन खातुनको राजीनामा स्वीकृत भएको छ। बिहीबार प्रदेश सभामा प्रदेश प्रमुख प्रदीपकुमार भण्डारीले सभासदस्य गुलेफुनको राजीनामा स्वीकृत गरेको सुनाएका थिए। सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोग प्रमाणित भएपछि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी खातुनले बुधबार राजीनामा दिएकी थिइन्। मोरङबाट सभासदस्य भएकी खातुनको मुद्दा दोहोर्‍याउने आदेश दिन सर्वोच्च […]

निलम्बित एमाले सांसद खातुनद्वारा राजीनामा

काठमाडौँ । सरकारी दस्तखत कीर्ते मुद्दामा पक्राउ परी निलम्बन भएकी प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनले राजीनामा दिएकी छन् । नेकपा एमालेकी समानुपातिक संसद खातुनले हिजो (बुधबार) दिएको राजीनामा आज (बिहीबार) सभामुख प्रदीपकुमार भण्डारीले स्वीकृत गरेका छन् । प्रदेशसभा सदस्य खातुनले आफ्नो व्यक्तिगत तथा पारिवारिक समस्याको कारण देखाउँदै योग्य र सक्षम व्यक्तिलाई ल्याउने मार्ग […]

प्रदेश १ का दुई सांसदले दिए राजीनामा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश  सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते  इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए ।  एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । कागते नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने  स्थानीय इलामको सूर्योदय नगरपालिका र बुढाथोकी झापा

चुनाव लड्‍न प्रदेश-१ का दुई सांसदले दिए राजीनामा

११ वैशाख, विराटनगर । प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए । स्थानीय तह […]

शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौं : प्रदेश १ को मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा पुगेर राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्। माधव नेपाल छाडेको भीम आचार्यले मुख्यमन्त्री बनाउनको लागि राजीनामा दिएका हुन्। नेता आचार्य संसदीय दलको नेता चयन भइसकेको छन्। आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिँदैछन्। मुख्यमन्त्री नियुक्त भएपछि आजै तीन बजे आचार्यको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनायो। प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्य